डाेजर लिएर सहर पसे बालेन (फाेटाेफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधवार सुनधारास्थित काठमाडौँ मलमा बनेको अवैध संरचना भत्काएको छ ।

त्यस्तै, महानगरले आजै खिचापोखरीमा रहेको आरबी कम्प्लेक्समा पनि डोजर चलाएको छ । महानगरका मेयर बालेन शाहको सक्रियतामा ती संरचनाहरू भत्काइएका हुन् ।

त्यस्तै, महानगरले आजै रञ्जनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केसा प्लाजालाई पुनः थप मिति दिएर त्यहाँ बनाइएका अवैध संरचनाहरू भत्काउन भनेको छ ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 14 =