न्युरोडस्थित नबिल बैंकको अवैध संरचना भत्काइँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नबिल बैंकको अवैध संरचना भत्काउने तयारी गरेको छ । बैंकको न्युरोड शाखा अवैध रूपमा बेसमेन्टमा बनाइएको संरचना भत्काउने तयारी गरेको हाे ।

नबिल बैंकले पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा शाखा कार्यालय राखेको पाएपछि हटाउनका लागि निर्देशन दिइएको थियो । आज मेयर बालेन्द्र शाह सहितको टोलिले संरचना नहटाइएकाे भए डोजर लगाएरै भत्काउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =