बन्चरेडाँडामा ५ राउन्ड हवाई फायर

काठमाडौँ । काठमाडाैँबाट फाेहर फाल्न गएका ट्रकहरूलाई अवराेध पुर्याएपछि बन्चरेडाँडामा तनाब भएकाे छ ।

स्थानीयले फाेहर विसर्जनमा अवराेध खडा गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *