छिमेकीलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

आरोपित दुवैमाथि बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अनुसन्धान शुरू...

कैलालीमा चट्याङमा परी एकजनाको मृत्यु

रेडियन्ट ग्यास कम्पनिको जमिनमा रोपाइँ गर्न गएका चौधरीलाई चट्याङले लाग्दा...

पाल्पामा बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी....

दोलखामा सडक निर्माणका क्रममा भिरबाट लडेर एक मजदूरको मृत्यु

सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव तामाकोसी किनारमा भिरको बीचमा फेला...

सरकारको प्रथमिकतामा विराटनगर नपरेपछि स्थानीय नेता राजधानीमा

२० वर्षदेखि विकासमा विराटनगर पछि पर्दै गएको भन्दै...

हैजासम्बन्धी समस्या परे ११८० मा फोन गर्न काठमाडौँ महानगरको सूचना

हैजालाई भने महामारीका रूपमा फैलिन नदिन समयमै स्वास्थ्य सरसफाइमा ध्यान दिन जरुरी...

नियमित वर्षाका कारण काठमाडौँको फोहर व्यवस्थापनमा समस्या

प्रतिदिन ३०० वटा फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेकोमा हाल मुस्किलले १०० वटा गाडीले मात्र...

प्रतिनिधि सभाबाट पारित दुई विधेयक सभामुख सापकोटाद्वारा प्रमाणित

अब राष्ट्रपति भण्डारीबाटसमेत प्रमाणीकरण भएपछि उक्त विधेयकले कानुनी रूप लिनेछन्...

माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नेहरूलाई प्रचण्डद्वारा खादा ओढाएर स्वागत

अध्यक्ष प्रचण्डले खादा ओढाई पार्टी प्रवेश गरेका आफ्ना नयाँ कार्यकर्ताहरूलाई स्वागत...

पर्यटन क्षेत्रको प्रवर्द्धन गरिनेछः मन्त्री श्रेष्ठ

आफूसँग छोटो समय रहेको भन्दै उनले त्यस अवधिमा धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गरे...

कैदीबन्दीले समानुपातिक मत हाल्न पाउने व्यवस्था गर्न सर्वोच्चको आदेश

२०६४ र २०७० को निर्वाचनमा कारागारमा रहेका कैदी वा थुनुवाको नामसमेत मतदाता नामावलीमा समावेश...

कैलालीमा दिउँसै कारसहित लुटिए कर्मचारी, हातखुट्टा बाँधेर कुटपिट गरेको अवस्थामा फेला

अज्ञात समूहले उनलाई इन्धन हालिदिन्छु भन्दै खानीडाँडासम्मका लगी...

डा. शेखर कोइराला र विज्ञहरूबीच वर्तमान राजनीतिक-आर्थिक विषयमा छलफल

नेता कोइरालाले देशको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाका बारेमा विभिन्न क्षेत्रका विज्ञहरूसँग...

कर्मचारीलाई तहगत रूपमा लैजाँदा समानता कायम हुनेछ: मन्त्री श्रेष्ठ

नागरिकलाई सुविधा दिन एउटा वडाका धेरै ठाउँमा सेवा केन्द्र राख्न सकिने...

सर्वोच्च अदालतमा आईजीपी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ जारी

पोखरेलले एआईजी धीरजप्रताप सिंह आफूभन्दा झण्डै डेढ वर्ष जुनियर भएको भन्दै...

मोरङमा अवैध गाँजासहित तीनजना पक्राउ

शंकास्पद रूपमा सडकमा हिँडिरहेका तीनजनालाई सोधपुछ गर्ने क्रममा गाँजा फेला परेको...

एकीकृत समाजवादीको केन्द्रीय परिषदको पहिलो बैठक (फोटोफिचर)

अध्यक्ष नेपालद्वारा पानसमा दीप प्रज्वलन गर्दै केन्द्रीय परिषदको प्रथम बैठकको शुभारम्भ...

उपत्यकामा १२ जनामा हैजा देखियो

सङ्क्रमित १२ जनामध्ये आठजना उपचारपछि घर फर्किसकेका छन् भने चारजनाको उपचार भइरहेको...

कर्णाली प्रदेश सरकारद्वारा ठूला आयोजनामा लगानी

जगदुल्ला, ताक्सुगाड र रारा जस्ता जलविद्युत् कर्णालीका लागि राम्रो परिणाम दिने योजनामा पर्दछन्...

अध्यक्ष नेपाललाई योगेश भट्टराईको सुझाव: मुख नछाड्नुस्, सन्यास लिनुस्

राजनीतिबाट सन्यास लिने बेलामा नयाँ पार्टी बनाउन हौसिनु अर्थहीन...