बाग्मती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी, कर्णालीको कम
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा बाग्मती प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को...
निषेधाज्ञापछि विद्युत माग २०० मेगावाटले कमी
काठमाडौं । देशभर गरिएकाे निषेधाज्ञापछि आर्थिकलगायत मानवीय गतिविधि घट्दा विद्युत् मागमा समेत २०० मेगावाटले...
डिजिटल कारोबार गर्न डेभलपमेन्ट बैंकर्सको आग्रह
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएशनले सकेसम्म डिजिटल उपकरणहरुबाट बैकिङ कारोबार गर्न विकास बैंक तथा...
सीईडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट गरिएको छ...
सिटिजन्स बैंककी सहायक सीईओ उमंग शर्माद्वारा राजीनामा
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलको सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सीईओ) पदबाट उमंग शर्माले राजीनामा...
एफएनसीसीआई, जैन–निकेतन र आरम्भको सहकार्यमा आइशोलेसन सञ्चालन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहकार्यमा...
१५ दिनभित्र अक्सिजन प्लान्ट स्थापनाको निर्देशन हावादारी : अफिन
काठमाडौं । निजी स्वास्थ्य संस्था संगठन नेपाल (अफिन)ले १५ दिनभित्र निजी स्वास्थ्य संस्थालाई अक्सिजन...
विज्ञापन बोर्डलाई दिइएको भूमिकाप्रति आनको आपत्ति
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञान बोर्डमार्फत सरकारले प्रकाशनको अधिकारलाई नियन्त्रण र कुण्ठित...
नेपाल बङ्गलादेश बैंकद्वारा सरकारलाई रेम्डेसिभिर औषधि सहयोग
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंकसँग मिलेर मिलेर नेपाल...
बैंकले अब ५० हजारभन्दा कम नगद निक्षेप नलिने
काठमाडौं । बाणिज्य बैंकहरुले अब अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएका छन् । बैंक...
एफएनसीसीआईले गोर्खा अस्पताललाई कोभिड आइशोलेशन बनाउने
काठमाडौं । क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन...
अक्सिजनसहितको स्वास्थ्य सामग्री खरिदमा ड्राफ्ट भुक्तानीको सीमा वृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री खरिदका लागि ड्राफ्ट तथा टिटीको...
इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर : २७ अर्ब पूँजीसहित देशकै ठूलाे बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको...
राजनीतिक झगडामा नअल्झी तत्काल गम्भीर कदम चाल्न एम्नेस्टीकाे आग्रह
'भारतले अक्सिजनको निर्यातमा रोक लगाएपछि नेपालले अतिरिक्त आपूर्ती व्यवस्था मिलाउन सङ्घर्ष गरिरहेको छ ।...
एटीएमबाट ७० अर्ब, मोबाइल बैंकिङबाट ४८ अर्बको डिजिटल कारोबार
काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को ९ महिनामै मोबाइल बैंकिङमार्फत ४८ अर्ब ६५...
टेलिकमको नाफामा १ अर्ब ६८ करोडले गिरावट
काठमाडौं । नेपाल टेलिकमको खुद नाफा २२.२२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्ष...
आयातले घटायाे शोधनान्तर बचत, चालु खाता २०७ अर्ब घाटामा
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा शोधनान्तर स्थितिमा रहेको बचत घटेको छ ।...
निरन्तर उकालो यात्रामा पुँजी बजार, ३७ खर्बमाथिकाे पूँजीकरण
काठमाडौंं । चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिना (साउनदेखि चैतसम्म)मा नेपालको पूँजी बजार...
रेमिट्यान्स १६ प्रतिशत बढ्यो, श्रम स्वीकृति लिने ६६ प्रतिशतले घटे
चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिना (चैतसम्म)मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले बढेको...
नाै महिनामा व्यापार घाटा १० खर्बमाथि
चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिना (चैतसम्म)मा ११ खर्ब ११ अर्ब ४० करोड...

