यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

वर्षा भइरहेको क्षेत्रमा भू-क्षय, पहिरो तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता...

क्रियाशील विवाद मिलाउन देउवा, पौडेल र सिटौला छलफलमा

रमेश लेखक नेतृत्वको क्रियाशील छानविन समितिले बुझाएको प्रतिवेदनमा सहमति जुट्न नसकेका विषयमा छलफल गर्न...

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग

नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप लगाउँदै अलायन्सले मन्त्री शर्मालाई बर्खास्त गर्न माग...

प्रतिनिधि सभाको बैठक आज

दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसदको यो चौंथो बैठक हो ।

भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद

बरामद चिनीसहित गुप्तालाई नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

खोप लगाउनेलाई प्रतिव्यक्ति सय डलर दिन आह्वान

एक अध्ययनले अमेरिकामा ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिमा देखाएको छ ।

कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

तत्काल काम शुरु भयो तर निरन्तर कटान नरोकिएको खबर आएसँगै मन्त्री भुसालले बिहीबार स्थलगत...

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका-४ का दुई बालक बेपत्ता भएका छन् ।

ललितपुरमा भेरोसेल खोप लगाइँदै, क-कसले पाउँछन् ?

ललितपुर महामनगरपालिकाले आजदेखि ३ दिनसम्म कोरोनाविरूद्ध खोप लगाउने भएको छ ।

सरकारी गाडी खाल्डोमा खस्दा एक जनाको मृत्यु, पाँच घाइते

शुक्रबार बिहानै सरकारी नम्बर स्कारपियो पिकअप प्लेट दुर्घटना हुँदा अन्य पाँचजना घाइते भएका छन्...

ओलीसँग भेट्न नेपालको ‘आनाकानी’

१० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न...

श्रीलंकालाई पहिलोपटक भारतविरुद्धको सिरिज

तेस्रो तथा अन्तिम टी-२० मा ७ विकेटको जित निकाल्दै श्रीलंकाले पहिलो पटक भारतसँगको द्धिपक्षिय...

गाउँपालिका जाने सडक २० दिनपछि खुल्यो

अधिकांश स्थानमा पहिरा हटाएर बाटो नियमित भएको छ भने अझै पनि केही ठाउँमा पहिरो...

यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

वर्षा भइरहेको क्षेत्रमा भू-क्षय, पहिरो तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता...

सरस्वती बाहिरिएसँगै सकियो नेपालको चुनौती

नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोक्यो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

चीनमा आलोचक अर्बपतिलाई १८ वर्ष जेलसजाय

चीनले हक्की स्वभावका एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेलसजाय गरेको छ ।

साउन १५ अर्थात् खीर खाने दिन

दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको...

मध्यरातमा मेयरले घरमै लगेर खोप लगाएको भन्दै बिरोध, मेयर भन्छन्- बदनाम गरियो

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले आफ्ना नेता कार्यकर्तालाई खोप बाँडेको आरोप स्थानीयबासिन्दाले लगाएका छन्...

सिरहामा महिलाको शंकास्पद मृत्यु, हत्या भएको आरोप

जनकपुरधाम । सिरहामा ससुराली पक्षद्वारा एक महिलाको हत्या भएको माइती पक्षले आरोप लगाएको छ...

काठमाडौंमा फेरि भेरोसेल खोप लगाउन सुरु (तस्बिरहरू)

काठमाडौंमा आजदेखि ५० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।

1 2 447 448 449 758 759