काठमाडौंमा फेरि भेरोसेल खोप लगाउन सुरु (तस्बिरहरू)

काठमाडौँ । काठमाडौंमा आजदेखि ५० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । ५० वर्षमाथिका सम्पूर्ण नागरिकलाई खोप लगाउन थालिएको हो ।

जसका लागि स्थानीय निकायले तोकेको खोप केन्द्रमा उमेर प्रमाणित हुने कागजात लिएर गएमा खोप लगाउन पाइन्छ ।

गोकर्णेश्वर नगरपालिकाको सहयोगी माध्यामिक विद्यालय खोप केन्द्रको दृश्य :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *