ललितपुरमा भेरोसेल खोप लगाइँदै, क-कसले पाउँछन् ?

काठमाडाैँ । ललितपुर महामनगरपालिकाले आजदेखि ३ दिनसम्म कोरोनाविरूद्ध खोप लगाउने भएको छ । महानगरले ४५ वर्ष र सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै साउन १५, १६ र १७ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागेको हो ।

महानगरका २९ वटै वडाहरूका खोप केन्द्रबाट खोप लगाइनेछ । यस्तै साउन १८ मा जोनसन एन्ड जोनसन खोप कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ। यसबारे पछि सूचना दिने महानगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *