मतदाता

मतदाता नामावली दर्ता गराउनेको भीड (तस्वीरहरू)

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता...

सुर्खेतका विभिन्न मतदान केन्द्रमा मतदाताको लाइन (तस्वीरसहित)

बिहानै ५ बजेबाटै मतदान केन्द्रमा मत हाल्न मतदाता लाइनमा...

पैसा बाँड्दै गर्दा पक्राउ परेका सुर्खेतका उम्मेदवार बिसीलाई आफन्तको जिम्मा

प्रहरीले जुनसुकै समयमा बोलाएको बेला कार्यलयमा उपस्थित हुने गरी आफन्तको जिम्मा लगाइएको...

सबै मतदान केन्द्रमा कर्मचारी पुगिसके, मतदान केन्द्र धेरै हुँदा भिड नियन्त्रणमा समस्या

राजीनामा दिएका र अवकाश प्राप्त कर्मचारी पनि परेको भन्ने आएपछि त्यसलाई पछि परिवर्तन गर्नुपर्ने...

म्याग्दीको मतदानका लागि तीन दिन हिँड्नुपर्ने

एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड...

मनाङमा मतदाता परिचयपत्र वितरण

नयाँ मतदाताका लागि निर्वाचन आयोगले आज र भोलि (बिहीबार) मतदाता परिचयपत्र वितरण गर्नेछ...

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने -निर्वाचन आयोग

मतदानका बेला प्रयोग गरिने परिचय पत्रमा भएको विवरण भने नामावलीमा भएको विवरणसँग मिल्नुपर्ने...

मतदानका लागि गाउँ फर्कनेको चाप; अरनिको राजमार्ग घण्टौँ जाम

दुईतर्फी बाटोबाट यातायातका साधन पठाए पनि सडक जाम भने उत्तिकै...

पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी

सातवटा स्थानीय तहमा ६१ वडा रहेको पर्वतमा १ लाख २२ हजार ५० मतदाता...

चितवनमा ८१ महिला मतदान अधिकृत

जिल्लाभर भएका ३ लाख ९७ हजार ६८५ मतदातामध्ये २ लाख चार हजार ६६६ महिला,...

भक्तपुरका मतदानस्थलमा कर्मचारी परिचालित

निर्वाचनमा शान्ति कायम गर्न जिल्लामा एक हजार ५०० सुरक्षाकर्मी परिचालित...

पाल्पा रामपुरका मतदाता भन्छन्, ‘खानेपानी ल्याइदिनेलाई मात्र भोट’

जनतामाझ आफूले बोलेका कुरा पूरा गर्न सक्ने योजना मात्रै लिएर आउन मतदाताको सुझाव...

राप्ती तटका मतदाताको भनाइ, ‘डुबान–कटान समस्या सुल्झाउनेलाई भोट’

सीमा क्षेत्रमा भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बनाएको लक्ष्मणपुर बाँधका कारण राप्ती तटका बासिन्दा बर्सेनि बाढी...

दाङका पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिला

जिल्लामा दुई लाख नौ हजार ९९ महिला, दुई लाख सात हजार ९९ पुरुष र...

घरमा नभेटिएपछि खेतबारीमै पुगेर मत माग्दै उम्मेदवार

खेतबारी र गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त उम्मेदवार...

डुबान क्षेत्रका मतदाताको शर्त, ‘पुल बनाउनेलाई मत दिन्छौँ’

खोलामा पुल नबन्दा भोग्नुपरेको पीडाबारे गुहार्दै आएका छौँ, हाम्रो कुरा अहिलेसम्म कसैले सुनेनन्...

तनहुँमा मतदाताको गुनासो, ‘मत हाल्ने तरिका सिकाउन कोही आएनन्’

भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला कि!...

बेलवास–बेथरी सडकलाई राजमार्गमा जोड्न उम्मेदवारसमक्ष मतदाताको माग

टोलटोलमा सामूहिक लगानीमार्फत् सामूहिक आम्दानी हुने खालका कार्यक्रम ल्याउन उम्मेदवार भट्टराईसमक्ष आग्रह...

बारामा चार हजार ५३८ जना चुनावी मैदानमा

बारामा ४१ मतदान केन्द्र र ३०३ मतदानस्थल कायम...

स्थानीय तह निर्वाचन: १ करोड ८० लाख मतदाता

दलहरूले चुनावलाई लक्षित गर्दै सुरु गरेका कार्यक्रम अब तीव्र हुनेछन् ।