ज्ञानु घिमिरे

विश्वासकाे मत लिएकाे २० दिन बित्याे, मन्त्री छान्न अझै असफल १० दल

२६ फागुनमा दोस्रो पटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीपरिषद् विस्तारमा सकस परिरहेको छ...

एमालेमा गुमनाम बेदुराम, नेकपा एसका महासचिवदेखि मन्त्री हुने लाइनमा !

नेकपा एकीकृत समाजवादी ४ मंसिरको निर्वाचनपछि पहिलो पटक सरकारमा जाँदै छ । निवर्तमान महासचिव...

सरकारमा सहभागीताबारे रास्वपा अझै अनिर्णित, निर्णय गर्ने अधिकार रविलाई

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने नहुने विषयमा अहिलेसम्म निर्णय गर्ने सकेको छैन ।

चितवन-२ : रास्वपाका उम्मेदवारको तयारी तीव्र, केन्द्रको अन्तिम निर्णय कुर्दै कांग्रेस-एमाले

आउँदो वैशाख १० गते उपनिर्वाचन हुने भएपछि दलहरूले तयारीमा जुटेका हुन् ।

गृहसहित पहिला पाएका मन्त्रालय पाए हामी सरकारमा जान्छौँ : रास्वपा महामन्त्री ढकाल (अन्तर्वार्ता)

धैर्य गर्ने स्थिति छैन । रिस्क लिएर नै सरकारमा जान आँटेको हो ।

रास्वपामा पनि सत्तालिप्सा हाबी, अर्जुनदृष्टि सरकारमै   

‘नो नट अगेन’ जस्ता अभियान चलाएर देशलाई अग्रगमन र विकास दिने बाचासहित उदाएको राष्ट्रिय...

प्रचण्डले पाउनेछन् पुस २६ कोभन्दा कम मत, विपक्षमा ३ दल (अंकगणितसहित)

प्रचण्डको पक्षमा १७३ जनाले मतदान गर्ने देखिन्छ ।

रामसहायलाई उपराष्ट्रपति बनाएका उपेन्द्रको पूरा होला सांसद बन्ने योजना ? 

सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पराजित गरेपछि जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र...

प्रदेशकाे पहिचान खुल्ने नाम राख्न हाम्राे जनादेश कमजोर भयाे : आङ्बो (अन्तर्वार्ता)

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पहिचान पक्षधर सांसदकाे संख्या कम...

पार्टीले पाउने मन्त्रालयको टुंगो छैन कांग्रेसलाई मन्त्रीको सूची बनाउनै हतार

शीर्ष नेताहरू पार्टीको नेतृत्व गरेर सरकारमा जाने इच्छा देखाइरहेको पाइएको छ ।

उपराष्ट्रपतिमा ९ दलबीच तानातान, आयोगकाे विज्ञप्ति र व्याख्याले झनै अन्याेल

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति वा उपराष्ट्रपति मध्ये एक जना फरक लिङ्ग र...

बिपीको संगतले १६ वर्षमा राजनीति प्रवेश, ७८ वर्षमा राष्ट्रपति

काठमाडौँ । देशले तेस्रो राष्ट्रपति पाएको छ । कांग्रेस, माओवादीसहित ९ दलको समर्थनमा राष्ट्रपति...

संविधानले खोजेको राष्ट्रपति कस्तो ?

राष्ट्रपति जो भएपनि संविधानको मूल्य-मान्यतालाई कार्यान्वयन गर्नेसक्ने हुनुपर्छ ।

सत्तालिप्सा–२ : जनताप्रति एमालेकाे बेवास्ता, भोटका लागि संगठन विस्तारमै ध्यान 

चुनावअगाडि अन्य दलजस्तै नेकपा एमालेले पनि जनताको दुःख बुझ्ने जनताका आधारभूत र अन्य आवश्यकतासमेत...

सत्तालिप्सा–१ : निर्वाचनपछि कांग्रेसको १०५ दिन सत्ता आर्जनमै खेर

१० पुसमा सत्ता गुमेपछि कांग्रेसको मुख्य मुद्दा नै गुमेको सत्ता फिर्ता ल्याउने बन्यो ।...