एमाले महाधिवेशन

अबको एमाले : ओलीको एकाधिकार, पार्टीभित्र शून्य प्रतिपक्ष !

एमाले फुटको कारण पार्टीमा अहिले शीर्ष तहमा ‘नेता’ को कमी देखिएको छ ।

चितवनमा शुरु भयो चहलपहल (तस्बिरहरू)

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि चितवनमा चहलपहल बढेको छ ।

चुनाव भए वरिष्ठ उपाध्यक्षमा उठ्छु : नेम्वाङ

यो महाधिवेशनबाट निस्किएको निष्कर्षबाट देश र जनतालाई नयाँ सन्देश दिनु पर्नेछ ।

कसरी बन्यो एमाले महाधिवेशनको चर्चित स्टेज ?

मञ्च निर्माणमा ५० लाखभन्दा बढी खर्च भएको पहारीले जानकारी दिए ।

एमाले महाधिवेशनका लागि सिँगारिँदै नारायणगढका सडक (तस्बिरहरू)

सूर्य अंकित एमालेको झण्डा र जनताको बहुदलीय जनवाद लेखिएका ब्यानरहरू चोक-चोकमा टाँगिएका छन् भने...

दर्जन बढी देशबाट प्रतिनिधिहरूको सहभागिता हुन्छ : भट्टराई

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौँ महाधिवेशनका लागि करिब दर्जनभन्दा बढी देशबाट प्रतिनिधिले...

तस्बिरमा एमाले महाधिवेशन स्थल (तस्बिरहरू)

चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एमाले नेता/कार्यकर्ताहरूको भीड लागेको छ भने नदीमा चल्ने डुङ्गामा...

एमाले महाधिवेशन उद्घाटनको दिन अत्यावश्यक सवारी नरोकिने

बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सवारी साधनमा रोक लगाइने छ ।

एमाले महाधिवेशनलाई प्रधान मन्त्री देउवाले सम्बोधन गर्ने, अरू को को नेता आउँदैछन् ?

देउवा हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ।

एमाले महाधिवेशनको तयारी ७५ प्रतिशत पूरा

नेतादेखि जनवर्गीय संगठनका नेता चितवन आउने क्रम जारी छ ।

एमालेमा ओली ‘प्राधिकार’ : माधव नेपालले ठाउँ दिए, उनैलाई हराइदिए 

२०६२/६३ को जनआन्दोलनमा भने ओली निष्क्रिय थिए ।

एमाले महाधिवेशन : छैन उम्मेदवारीको उत्साह, ओलीकै मुख ताक्दै नेताहरू

अधिवेशन सुरु हुन १ दिनमात्र बाँकी हुँदा पनि एकाधबाहेक नेताहरू खुलेर बोलेकै छैनन् ।

डेढ दशकसम्म माधव नेपालको नेतृत्व : एमाले ‘न पोथी न भाले ?’

काठमाडौँ । तत्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई नेकपा (एमाले)लाई ‘न पोथी, न...

एमाले महाधिवेशन उद्घाटनमा पूर्व-पश्चिम राजमार्ग ठप्प, पश्चिम नेपालबाट आउने यात्रु बढी प्रभावित हुने

सो दिन सर्वसाधारणलाई अत्यावश्यक बाहेकका यात्रा नगर्न भनिएको छ । 

एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’    

उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो ।     

यस्तो थियो एमालेमा ‘मदन भण्डारी युग’

मदन भण्डारी नेकपा (एमाले) का संस्थापक महासचिव हुन् ।

एमाले स्थापनाको आधार : मनमोहनको छवि र मदनको प्रखरता

वि.सं. २०३५ मा पुष्पलालको निधनपश्चात मनमोहन अधिकारी पुनः सक्रिय हुन थाले ।

इतिहासमा एमाले : जन्मियो कसरी‚ को को पुगे नेतृत्वमा?

प्रतिबन्धित नै रहेको अवस्थामा पहिलो अधिवेशन भूमिगत रुपमा पाटनमा २०१० सालमा भएको थियो ।

1 2 6 7