एमाले महाधिवेशनका लागि सिँगारिँदै नारायणगढका सडक (तस्बिरहरू)

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौँ महाधिवेशनका लागि चितवनको नारायणगढदेखि सौरहा जाने मुख्य सडकहरू सिँगारिएको छ ।

सूर्य अंकित एमालेको झण्डा र जनताको बहुदलीय जनवाद लेखिएका ब्यानरहरू चोक-चोकमा टाँगिएका छन् भने ठाउँ ठाउँमा महाधिवेशनका लागि आएका नेता‚ कार्यकर्ता र पाहुनाहरूलाई स्वागत गर्न गेट बनिरहेका छन् ।

भोलि (शुक्रबार) महाधिवेशन उद्घाटन कार्यक्रम रहेको छ भने ११ गते मनोनयन दर्ता र  १२ गते मतदान गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । त्यस्तै १३ गते नतिजा सार्वजनिक गरिने बताइएको छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *