तस्बिरमा एमाले महाधिवेशन स्थल (तस्बिरहरू)

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ ।

तीन दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट चितवन आएका एमाले कार्यकर्ताहरूले त्यहाँको वातावरण भीडयुक्त देखिएको छ । महाधिवेशनका लागि मञ्चहरू झकिझकाउ पार्ने क्रम तीव्र रुपमा भइरहेको छ भने नेताहरूले विभिन्न स्थानमा आफ्ना अभिव्यक्तिहरू दिइरहेका छन् ।

चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एमाले नेता/कार्यकर्ताहरूको भीड लागेको छ भने नदीमा चल्ने डुङ्गामा समेत सूर्य अंकित झण्डाहरू टाँगिएका छन् । त्यस्तै किनारमा ‘जनताको बहुदलीय जनवाद’ लेखिएका ब्यानरहरू टाँडिएका छन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *