दर्जन बढी देशबाट प्रतिनिधिहरूको सहभागिता हुन्छ : भट्टराई

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौँ महाधिवेशनका लागि करिब दर्जनभन्दा बढी देशबाट प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।

बिहीबार चितवनको भरतपुरस्थित नारायणी किनारमा पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले मित्रराष्ट्र चीनले भिडि‌ओमार्फत शुभकामना सन्देश पठाएको भन्दै अन्य देशबाट पनि प्रतिनिधि आउने बताएका छन् ।

महाधिवेशन भोलि (शुक्रबार)बाट चितवनमा सुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *