समाज

पोखरामा ‘भाइटीका महोत्सव’ हुने

पोखरा । पोखरामा टीकाको दिन ‘भाइटीका महोत्सव’ हुने भएको छ । पश्चिमाञ्चल होटल संघ...

रिडर्स हबमा देवकोटा चर्चा

रिडर्स हब क्याफे कौसलटारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कीर्तित्वका बारेमा चर्चा र रचनावाचन गरिएको छ...

अमेरिकाका श्रेष्ठ आरटीएम पदमा निर्वाचित

सिन्धुपाल्चोक चौताराका श्रेष्ठ २५ वर्षअघि क्यानाडा हुँदै अमेरिका पुगेका थिए ।

अचाक्ली विभेद खेपिरहेका महिलाहरूका लागि राज्यले विशेष कार्यक्रम ल्याएन : अध्यक्ष मगर

विभेदको मानसिकता चिर्न सामान्य प्रयासले सम्भव नभएकाले दलित महिलाहरूको सशक्तिकरण गर्नु राज्यको दायित्व रहेको...

पहिरोले २६ वर्षअघि साइँलो छोरो पुर्‍यो, अहिले काइँलो

२६ वर्षको अन्तरालमा दुई छोराको पहिरोमा परी मृत्यु भएपछि मनरुपा विक्षिप्त र उदास छिन्...

सूचना नदिने पशुपति क्षेत्र विकास कोषका निर्देशकलाई १५ हजार जरिवाना

सूचना माग्ने र पाउने हकको उलङ्घन भएको भन्दै उनलाई जरिवाना गरिएको हाे ।

महाकवि देवकोटाको आज ११३औँ जन्मजयन्ती

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न...

आज धनधान्यकी देवी लक्ष्मीको पूजा

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।

कार्तिक १८ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

बाढी-पहिरो प्रभावित जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छु : गृहमन्त्री खाण

बझाङ । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले बाढी-पहिरो प्रभावित जिल्लालाई संकटग्रस्त जिल्ला घोषणाका...

सुनौलो पाइलाद्वारा तेस्रो स्मारिका विमोचन

काठमाडौँ । असहाय बालगृह ‘सुनौलो पाइला’ले आज आफ्नो संस्थाको तेस्रो स्मारिका विमोचन गरेको छ...

कर्णाली नदीमा महिलाको शव फेला

धनगढी । कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।...

विद्यार्थीलाई न्यानो कपडा

पनौती । श्रीराम उच्च माध्यमिक विद्यालय खोपासीका पूर्व विद्यार्थीले हाल अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा...

भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटिका लगाउने साइत सार्वजनिक गरेको छ ।

ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु

जाजरकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना...

यी क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना

हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कार्तिक १७ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला...

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकास्थिति १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएको छ...

जुवातास खेल्ने २९ जना पक्राउ, नगद ३ लाख ८६ हजार बरामद

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँकबाट प्रहरीले २९ जनालाई पक्राउ गरेको छ ।...

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

नेपालगञ्ज विमानस्थलको धावनमार्गमा मंगलबार बिहान जहाजमा बँदेल ठोक्किएर दुर्घटनामा भएको हो ।