भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटिका लगाउने साइत सार्वजनिक गरेको छ । समितिको मंगलबार बसेको बैठकले विभिन्न देशका लागि भाइटीकाको साइत सार्वजनिक गरिएको हो ।

समितिले नेपालमा भने ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम भनेको छ । समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले एक विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।

कुन देशमा कति बजे ? हेर्नुहोस् विज्ञप्ति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *