समाज

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त

संघको नेतृत्वका लागि डिसेम्बर १६ र १७ तारिख मनोनय दर्ता हुँदैछ ।

मंसिर २७ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

दाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

घोराही । दाङमा आइतबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तुलसीपुरबाट...

छैन ‘ओमिक्रोन’को पर्वाह, उस्तै छ मुगलान पस्नेको लाइन

धनगढी । कोरोना भाइरसको तेस्रो लहर अर्थात् नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी देश भारतमा पनि...

आज काठमाडौँमा यो वर्षको अहिलेसम्मकै बढी चिसो

आज काठमाडौँको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियसमा झरेको छ ।

जन्ती लिन गएको बस दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुपाल्चोकमा जन्ती लिन गएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंसिर २६ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

‘मेन्स रुम रिलोडेड’को दसौँ वार्षिकोत्सव

एमआरआर १८ वर्ष नाघेका नेपाली पुरुषको फेसबुक ग्रुप हो

छोरा स्नातकोत्तर पढ्ने भइसक्दा दुर्गादेवीले १२ पास गरिन्

दुर्गाले कालिका उच्च माध्यमिक विद्यालय जिरिखिम्ती तेह्रथुमबाट कक्षा १२ उत्तीर्ण गरेकी हुन् ।

एनआरएनए चुनाव अनिश्चित, प्रमुख निर्वाचन आयुक्तले दिए राजीनामा

राजीनामापछि डिसेम्बर अन्तिम साताका लागि तय गरिएको संघको निर्वाचन अनिश्चित भएको हो ।

मंसिर २५ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ ।

होल्डिङ सेन्टर निर्माण : तीन महिनामा सक्नुपर्ने काम ६ महिनासम्म पनि अधुरै

धनगढी । कैलालीको धनगढी उपमहागनरपालिका- ३ मोहना नदी किनारको बडहरा जंगलमा कोरोना संक्रमिताका लागि...

बजगाईँले खटाए सरसफाइका लागि ७५ जना

कांग्रेसको १४औँ महाधिवेशनका लागि कांग्रेस नेता राजेन्द्र बजगाईँले सरसफाइकर्मीहरू खटाएका हुन् ।

पोखरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

सवारीधनी र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ तिवारीले बताए ।

मंसिर २४ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

अरुको भर पर्दा धोका पाइनसक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल...

कस्तो रहला आजको मौसम ?

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

मंसिर २३ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ ।

लागू औषधसहित ५ जना प्रक्राउ

पक्राउ परेकाहरूमाथि अनुसन्धान भैरहेको छ ।

यसरी बित्छ राउटेको दैनिकी (तस्बिरहरू)

उनीहरू जंगल, वन्यजन्तु र प्रकृतिसँग रमाएर बस्न चाहन्छन् ।