कोशी
सङ्खुवासभामा लगातार वर्षा, पहिरोले भोटखोला जाने सडक अवरुद्ध
यसअघि पनि एक महिना बन्द भएको भोटखोला जाने सडक एक साताअघि मात्र खुलाइएको थियो...
मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन: केपी ओली
एकीकृत समाजवादीका कार्यकर्तालाई एमालेमा आए समाहित गरिने...
वाम गठबन्धनको कुनै तयारी छैन : ओली
कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाइएको छैन ।
नरग्राम माविको भवन उद्घाटनको विषय विवादित, बहुसंख्यक सदस्यको विरोध
एक-दुईजना सदस्यहरूलाई डा. शेखर कोइरालाको नाममा उद्घाटन गर्न लागिएकोमा एलर्जी भएको अध्यक्ष कोइरालाले आरोप...
मोरङको सरकारी वकिल कार्यालयमा बेहाेस प्रतिवादीको मृत्यु
अनुसन्धानपश्चात् उनलाई जिल्ला अदालत मोरङमा पेश गर्ने तयारी थियो...
एमाले भन्छ, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी भयो’
प्रदेश १ मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी मात्र...
सरकारको नीतिविरुद्ध विराटनगरका व्यापारी सडकमा
सरकारको नीतिले उद्योग धराशायी बन्ने खतरा रहेको भन्दै बुधवार नै उद्योगीले ट्रेड युनियनहरूलाई सहयोग...
प्रदेशको नामकरणबारे छलफल गर्न एमालेले कार्कीको नेतृत्वमा बनायो समिति
नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश १ को नामकरणको बारेमा छलफल गर्न समिति बनाएको...
सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु
विराटनगर । तेह्रथुम र पाँचथरमा भएको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई...
बिपीको ओपिडी समय थप, सरकारले दिने सुविधाको औषधी बाहिर खरिद गर्न प्रतिबन्ध
बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा सुधारको अभियान शुरु गरेको हाे ।
प्रदेश सरकारको पर्यटन नीति : बराह क्षेत्रमा झोलुङ्गे पुल निर्माण गर्ने (पूर्णपाठ)
आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न प्रादेशिक पर्यटन गुरुयोजना बनाई कार्र्यान्वायनमा लग्ने भनिएको...
प्रदेश १ का व्यवसायीको सडक आन्दोलन गर्ने चेतावनी
उद्योगी व्यवसायीले आजै मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनुका साथै प्रदेश १ उद्योग,...
प्रदेश १ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, कृषिलाई प्राथमिकता
औद्योगिक प्रदूषण न्यूनीकरण गर्न नियमनको नीति लिइने भनिएको छ ।
जिसस सङ्खुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित
स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि...
प्रदेश १ सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।...
लागुऔषध सहित पक्राउ
पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरले शुरु गर्याे आयुर्वेदिक उपचार, स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा
विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।...
विराटनगरस्थित आरोहण गुरुकुलमा नाटक ‘द स्कुल ब्वाइ’ मञ्चन हुँदै
विलियम ब्लेकको कवितामा आधारित नाटक 'द स्कुल ब्वाइ' मञ्चन हुँदै...
भारतीय फोटो पत्रकार चौधरीलाई नक्कली नोट बोकेको अभियोग, ७ महिनादेखि झापा कारागारमा
‘मनी इज नथिङ’ नामक सर्ट मुभी सुटिङ गरी युट्युब च्यानलमा राख्ने प्रयोजनका लागि सो...
ताप्लेजुङमा अल्लोको धागोबाट कपडा उत्पादन गर्दै महिलाहरू
अल्लोको कपडा प्रतिकोट ३ हजारदेखि ८ हजार रुपैयाँसम्ममा खरिद बिक्री हुँदै आएको छ...

