कोशी
झोराहाटमा ‘मालिनी’ मञ्चन हुने
भदौ ५ गतेदेखि ११ गतेसम्म नाटक मानिली मञ्चन गर्न लागेको हो ।
बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बस चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
सुनसरीमा दुर्घटना, दुई जनाको मृत्यु
विराटनगर । सुनसरीका अलगअलग स्थानमा बुधबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ...
बेलेपुरमा आगलागी, घरभित्रै जलेर पुरुषको ज्यान गयो
बालकृष्ण गिरीको घरमा राति ११ बजेतिर अचानक आगलागी भएको हो ।
मोरङको सुनवर्षीमा सर्पदंशका कारण एक जनाको मृत्यु
सर्पले डसेर सुनवर्षी-९ का २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हाे ।
१०० दिनमा के गरिस् ? भन्नेलाई हर्क साम्पाङको १३ बुँदे जवाफ
उनले फेसबुकमार्फत १३ बुँदामा आफूले गरेका काम सार्वजनिक गरेका हुन् ।
न्यायिक समितिका कार्यबारे अनुभव आदानप्रदान
विराटनगर । ताप्लेजुङका दुईवटा स्थानीय पालिका र विराटनगर महानगरपालिकाको बिचमा अनुभव आदान प्रदान गरिएको...
कर्मचारीलाई थप एक महिनाको तलब बाँड्दै प्रदेश १, कार्यविधि स्वीकृत
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको छ ।...
अपहरण गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ
पर्सा । अपहरण, शरीर बन्धक गरी बारा विश्रामपुर गाउँपालिका ५ इटियाही बस्ने २३ वर्षीय...
महानगरद्वारा आवधिक योजनाका लागि विज्ञहरूसँग छलफल सुरु
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरको समग्र विकासकालागि विषय विज्ञहरूसित छलफल सुरु गरेको छ ।...
घाँटी थिचेर २३ वर्षीया गर्भवती श्रीमतीको हत्या
मृतक प्रतिमा पाँच महिनाकी गर्भवती थिइन् ।
बाल मन्दिरको जग्गामा ‘सपिङ कम्प्लेक्स’, तत्कालीन मेयरले गरेका थिए उद्घाटन
खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ...
कन्काई नहरमा डुबेर दुई बालबालिकाको मृत्यु
पौडी खेल्न गएका उनीहरूकाे बिहीबार डुबेर मृत्यु भएको हाे ।
साल्पासिलिछो गाउँपालिकाको सेवा काठमाडाैँबाटै
भाेजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौँमा एक दिने शिविर सञ्चालन गरेर आफ्ना नागरिकलाई सेवा...
प्रदेश १ को एकमहिने हिसाब : तालिम, गोष्ठी र भ्रमणमा २ करोड ३९ लाख खर्च
प्रदेश १ ले एक महिनामा तालिम, गोष्ठी र भ्रमणमा २ करोड ३९ लाख सकेको...
बजारमा म्याद गुज्रेका अखाद्य वस्तु र कुहिएको मासु भेटियो
मोरङका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बजार अनुगमन गरेको हो ।
१४ वर्षीय बालिकालाई बलात्कार गर्ने युवक पक्राउ
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खोटाङमा एक वर्षमा सम्बन्धविच्छेदका १८४ मुद्दा दर्ता
सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ ।
मोरङको चुनावी चर्चा, पुरानै अनुहार मैदानमा
गठबन्धन एकातिर छ भने एमाले एक्लै चुनावमा जाने तयारीमा देखिन्छन् ।
कोरोना संक्रमण बढेपछि सबै विद्यालय बन्द
छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरिएकाे हाे ।

