Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
१०० दिनमा के गरिस् ? भन्नेलाई हर्क साम्पाङको १३ बुँदे जवाफ
मकालु खबर
२०७९ भदौ २ गते
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एकसय दिनमा गरेका काम सार्वजनिक गरेका छन् । उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत १३ बुँदामा आफूले गरेका काम सार्वजनिक गरेका हुन् ।