राजनीति

कर्णाली समस्या : मुख्यमन्त्रीसहित प्रदेशका पदाधिकारी काठमाडौं आउँदै

–मुख्यमन्त्री शाहीले निलम्बन गरेका गुलाबजङ्ग शाहीले बोलाएको संसदीय दलको बैठकमा १८ जनामध्ये ११ जना...

शाही र कँडेलसहित कर्णालीका नेतालाई बोलाइयो काठमाडाैं

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद यामलाल कँडेलसहितका पदाधिकारीहरूलाई काठमाडाैं बाेलाइएकाे छ । 

कोभिड–१९ ले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झक्झक्याएको छः प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले...

प्रदेश सरकारमा मानवीय संवेदना र करुणा नदेखिएको प्रतिपक्षको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ दिनभित्र एक हजार शैय्याकाे कोभिड अस्पताल तयार पार्न...

बृहत् प्रजातान्त्रिक मोर्चा निर्माण गरौँ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत्...

यसरी जोगियो धर्मराएको मुख्यमन्त्री शाहीको पद

नेकपा कर्णाली संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी अन्ततः जोखिएको छ ।...

कुर्मराजले पाए सचेतकको जिम्मेवारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकमा कुर्मराज शाही नियुक्त भएका छन् । 

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन : माधव नेपाल समूहका तीनजना मन्त्री बन्‍ने

मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापा र सचेतकमा कर्मराज शाहीकाे नाम...

कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, विवाद टर्ने संकेत !

विवाद साम्य पार्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएर लागि परेका थिए...

कर्णाली विवाद साम्य पार्न प्रचण्ड र नेपाल समूह छलफलमा

शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै अध्यक्ष प्रचण्डले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल...

कर्णाली विवाद : आजै बस्ला त बैठक ?

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) कर्णाली संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध...

जसपाले कोरोना प्रोटोकल उलंघन गरेको भन्दै सरिता गिरीद्वारा कारवाहीको माग

उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री समाजवादीका नेता डा. बाबुराम भट्टराई, पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री...

बाबुराम भट्टराईसँग विवेकशीलको आग्रह : ‘९ अर्ब भ्रष्टाचारको प्रमाण अख्तियारलाई दिनुस्’

काठमाडौं । विवेकशील नेपाली दलले जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री...

कर्णालीका मुख्यमन्त्री शाहीले सचेतक शाहलाई जिम्मेवारीबाट हटाए

–गत आइतबार मात्रै नेकपाकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए...

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णालीमा बोलाइयो संसदीय दलको बैठक

काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेश सरकारले संसदीय दलको...

ओलीलाई दाहालको आग्रह–‘कर्णालीको विवाद तपाईँ मिलाउनुस्’

–उक्त अविश्वासको प्रस्तावमाथि छलफल गर्न कर्णाली प्रदेशको नेकपा संसदीय दलको बैठक मंगलबार बस्दैछ ।

के कर्णालीमा देखिएको समस्या केन्द्रको ‘साइड् इफेक्ट्’ हो ?

–यसैबीच अहिले कर्णाली प्रदेशको विवादले नेकपा केन्द्रीय वृतको एकापट्टी शङ्का चुलिएको छ ।

बाबुरामलाई कांग्रेसले भन्यो–‘देउवा, ओली र दाहालले खाएको ९ अर्बको आरोप पुष्टि गर्नु’

–नेता भट्टराईको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको कांग्रेसले सञ्चारमाध्यम र अख्तियारलाई प्रमाण दावी पुष्टि...

सिंहदरवारः जनताको हित गर्ने पवित्र भूमि नभएर लुट मच्चाउने अखडा

सारमा नेपालको राजनीतिको गन्तव्य ठाँटबाँटमै पूर्णविराम लागेको छ । दाँती मिलेको घर, घरमा गाडीघोडा,...

कालोबजारी अनुगमन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । चाडपर्वको समयमा हुन सक्ने कालोबजारीको अनुगमन गर्न उपसमिति गठन गरिएको छ ।...