समाचार
दाङमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ
माघ ६, लमही । दाङमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो...
आजदेखि कर्णालीबाटै श्रम स्वीकृति
माघ ६, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कर्णालीवासीले आइतबारदेखि कर्णालीबाटै श्रम स्वीकृति पाउने...
नेपाली काँग्रेसका नेता भुसाल नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत
माघ ६, चितवन । नेपाली काँग्रेस चितवनका संस्थापक नेता तीर्थ भुसाल नेपाल कम्युनिष्ट...
‘विप्लव’लाई अदालतमा उपस्थित हुन १५ दिनको म्याद
बुटवल– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को घरमा अदातलले म्याद टास गरेको छ...
कैलालीमा ग्याङ फाइट हुँदा एकको मृत्यु, तीन घाइते
माघ ६, धनगढी । कैलालीको अत्तरियामा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको...
मलेसियामा नेपालीको हत्या, अर्का एकजना घाइते
मलेसिया। मलेसियाको राजधानी केपोङ्गको एक कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक...
प्रधानमन्त्री आज स्वीट्जरल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज स्वीट्जरल्याण्ड भ्रमणमा जाँदैछन्। वर्ल्ड इकोनोमिक फोरमको ४९ औँ...
मानब तस्करबाट इटली हिँडेका पाँच नेपाली लिबियामा बन्धक
माघ ५, काठमाडौं । इटली हिँडेका ५ नेपाली १ महिना देखि अलपत्र बन्धक...
कैलालीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या, तीन घाइते
माघ ५, कैलाली । कैलालीको अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको...
दुई दिने पत्रकारीता तथा उदघोषण तालिम
माघ ५, दुहवी । दुहवी नगरपालिकामा दुई दिने पत्रकारीता तथा उदघोषण तालीम शनिवार...
‘ओली सरकारको मन्त्र, नागरिकलाई झुटतन्त्र’
माघ ५, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औँ पटक अनशनमा...
रिस उठेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस
माघ ५, काठमाडौं । रिस पनि अन्य कुराहरु जस्तै भावनाको कारणले पर्दा हुने...
भुकम्प पुर्ननिर्माणको तीन वर्ष रानीपोखरीको हालत जस्ताको तस्तै
माघ ५, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनःनिर्माणको...
रूख काटेको आरोपमा सामुदायिक वन र सडक निर्माण समितिका अध्यक्ष पक्राउ
माघ ५, कैलाली । कैलालीको चुरेमा अवैध रुपमा रुख कटानी भएको फेला परेपछि...
११ महिनामा सरकारका २९ काम, प्रशंसाभन्दा आलोचना धेरै
काठमाडौं। फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकारले ११ महिना पूरा...
स्टाफ नर्समा जागिर दिने भन्दै वीपीका सहायक अस्पताल निर्देशकद्वारा युवतीलाई प्रलोभन
माघ ४, धरान । उपचारमा लापरवाही भएपछि गम्भिर भएकी एक विरामीका आफन्तलाई वीपी कोइराला...
सांसद रौनियारको पद निलम्बन कानूनविपरीत, राजनीतिक पूर्वाग्रहमा किन बनाइयो बलिको बोको ?
माघ ४, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद हरिनारायण रौनियारलाई विशेष अदालतमा...
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?
माघ ४, काठमाडौँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको...
दुहवीमा दुई दिने पत्रकारिता तथा उदघोषण तालिम
माघ ४, दुहवी । दुहवी नगरपालिकामा दुई दिने पत्रकारिता तथा उदघोषण तालिम शुक्रवार...
सचिवलाई गाडी बुझाएर रिक्सामा घर फर्किए कांग्रेस नेता
माघ ४, काठमाडौँ । नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा...

