दुई दिने पत्रकारीता तथा उदघोषण तालिम

 

माघ ५, दुहवी । दुहवी नगरपालिकामा दुई दिने पत्रकारीता तथा उदघोषण तालीम शनिवार सम्पन्न भएको छ । दुहवी नगरपालिका स्थित सरस्वती माविमा साझेदारी नेपाल सुनसरीको आयोजना र दुहवी नगरपालिका वडा नम्वर ६ को सहयोगमा दुई दिने पत्रकारिता तथा उदघोषण तालिम सम्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिकाकी उपमेयर सुनिता दाहाल (साह) ले विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खडकाले प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरेका थिए । पत्रकार प्रेम गिरी, चन्दन रौनीयारले पत्रकारीता तथा उदघोषण तालिमलाई सहजीकरण गरेका थिए । पत्रकार जयकृष्ण यादवले पत्रकारीता र उदघोषण सम्बन्धी प्रशिक्षण दिएका थिए । 

null

दुई दिने पत्रकारीता तालिममा दुहवी नगरपालिकाका विभिन्न वडाका ३५ जना युवा, यूवतीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *