समाचार

बिग्रियो मौसम, सातै प्रदेशमा वर्षाको सम्भावना

आज दिउँसो सात वटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ ।

आठ हजारभन्दा बढीले लिए उम्मेदवारी फिर्ता

स्थानीय तह निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।

महानगरमा एमालेले खोल्यो ‘निर्विरोध’को खाता, ललितपुरमा सुचिना भइन् निर्वाचित

एक्लो उम्मेदवारी परेको कारण सुचिना परियार निर्विरोध भएकी हुन् ।

वैशाख १८ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ

पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।

सभापति देउवाद्वारा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन

नेपाली कांग्रेसले भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको सदस्य थप गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गर्‍याे नमुना मतपत्र, कुन जिल्लाको कस्तो ? (नमुनासहित)

काठमाडाैँ । आसन्न स्थानीय तहकाे निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ...

जगन्नाथ पौडेलको प्रश्न : रूखमा भोट हाल्न पाउनुपर्छ भन्दा मलाई किन कारबाही ?

गठबन्धनबाट असन्तुष्ट कांग्रेसका कार्यकर्ताले पौडेललाई साथ दिएका छन् ।

विराटनगरमा टेम्पो र सिटी चोरीमा संलग्न तीनजना पक्राउ

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

संगीतप्रेमी आमाको साहित्यप्रेमी छोराे

‘मर्नु भन्दा बौलाउनु बेस’ भन्ने उखानमा अझै पनि धेरै हदसम्म विश्वास थियो ममा ।...

लम्कीचुहाकाे एक होटलमा युवती मृत फेला

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अछामको मेल्लेखमा एमाले र समाजवादीबीच चुनावी तालमेल

सातवटा वडा रहेको पालिकामा छ वडा एमाले र समाजवादीले एउटा वडाको अध्यक्षको उम्मेदवार उठाएका...

एमालेको कार्यकर्ता भेलामा महानगरका कर्मचारी हर्ताकर्ता

पोखराका अधिकांश कर्मचारी एमाले निकट छन् ।

आयोगसँगको रस्साकस्सीपछि गनेसले पाउने भए ‘लौरो’

उनले पोखराको मतपत्र छाप्न बाँकी रहेकेोले उनीहरूले रोजेको चिन्ह पाउन सम्भव भएको बताए । 

वीरेन्द्रनगरमा स्वतन्त्र उम्मेदवारलाई मुढा, तरा र गुलाबको फूल चुनाव चिन्ह

स्थानीय निर्वाचन २०७९ का लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका मेयर–उपमेयरका उम्मेदवारले चुनाव...

४९ जिल्लामा पुग्याे मतपत्र

वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम...

पोखरामा एमालेको घोषणापत्र : पुरानै सपना नयाँ कागजमा, छुटेनन् मेट्रो र मोनोरेल

अधिकांश पूराना योजनाहरूलाई नयाँ भाषाले व्याख्या गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।

अटेरीले चुनाव चिह्न ‘लौरो’ नपाउने

अटेरीबाट मेयरमा उम्मेदवारी दिएका गनेश पौडेलले भने सत्ताको दादागिरी भएको प्रतिक्रिया दिए ।

निर्वाचन आयोगले उम्मेदवारलाई प्रदान गर्‍याे चुनाव चिह्न

शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आायेगका प्रवक्ता शालिग्राम शर्मा...

मेयर बादेले दिए राजीनामा, भन्छन्, ‘धोका दिने पार्टीमा बसिरहन मन लागेन’

सल्लाह गरेको भए आफू मान्ने पक्षमा भएको बताउँदै उनले आफूलाई गुमराहमा राखेको चित्त नबुझेको...