समाचार

बेलेपुरमा आगलागी, घरभित्रै जलेर पुरुषको ज्यान गयो

बालकृष्ण गिरीको घरमा राति ११ बजेतिर अचानक आगलागी भएको हो ।

मोरङको सुनवर्षीमा सर्पदंशका कारण एक जनाको मृत्यु

सर्पले डसेर सुनवर्षी-९ का २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हाे ।

देव गुरुङ बन्दैछन् माओवादी केन्द्रकाे महासचिव ?

यसअघि शर्मा-पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सँगै भेटेका थिए ।

हिमानी शाह मेडिसिटी भर्ना

पूर्वयुवराज्ञी हिमानी शाहलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

नागरिकता विधेयक संसद्‌बाट आजै पारित गर्ने तयारी

विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची छ ।

तपाईँ कति कमाउनु हुन्छ र कति जोगाउनु हुन्छ ?

कमाइले नभई बचत गर्ने बानीले मात्र धनी हुने कुरा निश्चित गर्छ ।

के हो एम्बाप्पे र नेइमारको विवाद ?

पिएसजीमा खेलाडीबीचको विवाद मैदानमै देख्न सकिन्छ ।

सिट बाँडफाँडबारे गठबन्धनको शीर्ष तहमा छलफल हुँदै

सिट बाँडफाँडबारे सत्तागठबन्धनका शीर्ष नेताबीच छलफल हुने भएको हो ।

१०० दिनमा के गरिस् ? भन्नेलाई हर्क साम्पाङको १३ बुँदे जवाफ

उनले फेसबुकमार्फत १३ बुँदामा आफूले गरेका काम सार्वजनिक गरेका हुन् ।

एकै समयमा पर्ने भए आईपीएल र पीएसएल

आईपीएल र पीएसएलको मिति पहिलो पटक जुध्ने भएको हो ।

बार्सिलोना उपाधि जित्न सक्षम छ : लेवान्डोस्की

पक्कै पनि यो हाम्रो लागि धेरै रोमाञ्चक सिजन हुनेछ ।

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ ।

नागरिकता विधेयकमा सत्ताको ‘जबरजस्ती’

सरकारको राष्ट्रपतिले फिर्ता गरेको विधेयक जस्ताको तस्तै अगाडि बढाउने सोच छ ।

पदाधिकारीको टुंगो लगाउँदै प्रचण्ड, को-को पर्लान् ?

आठौँ महाधिवेशन सकिएको ८ महिनापछि पदाधिकारी टुङ्गो लाग्ने भएको हो ।

भदौ २ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ ।

मेयर साम्पाङ र बालेनबीच फेसबुकमा जुहारी

थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त फेसबुक स्ट्याटस राखेर उनीहरुमाथि व्यङ्ग्य गरिरहेका छन् । 

विद्युत् वितरणमा हुने चुहावट रोक्नु मुख्य चुनौती : मन्त्री भुसाल

कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले हाल करिब ९६ प्रतिशत जनताले विद्युत्को सेवा प्राप्त...

‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै

भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरबाट भारतीय पर्यटकलाई जनकपुरधामसम्मको यात्रा गराउने आफ्नो निरन्तरको पहलमा दोस्रो...

नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ

ट्राफिक प्रहरीले पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर...

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा...