मुख्य समाचार

काठमाडौंमा मेघ गर्जनसहित वर्षा !

काठमाडौं । काठमाडौंमा आजपनि मेघगर्जनसहित वर्षा भएको छ । आज (आइतबार) बिहान ११ बजेदेखि...

कोरोना संक्रमणबाट विदेशमा १२१ नेपालीको मृत्यु, कुन देशमा कति ?

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमणका कारण नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१...

डडेलधुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु

डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भएको हो ।

मसालको १९ बुँदे टिप्पणी: ‘बजेट यथास्थितिवादी र पुँजीवादी प्रकारको’ [पूर्णपाठ]

नेकपा मसालले सरकारले ल्याएको बजेट यथास्थितिवादी र पुँजीवादी प्रकारको भएको टिप्पणी गरेको छ ।

सिमा विवादबारे चर्चा गर्दै इमरान खानले भने- ‘भारत छिमेकी देशकानिम्ति खतरा बन्यो’

भारतको नेपाल र चीनसँग सीमा विवाद चर्किरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकी देशहरूका...

अमेरिकामा १ लाख ५ हजारले ज्यान गुमाए, विश्वभर साढे ६१ लाखबढी संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको...

लकडाउनको आज ६८ औं दिन : यस्तो छ विराटनगरको अवस्था (फोटो फिचर)

विराटनगर । लकडाउनको आज (शनिबार) ६८ औं दिन पुगेको छ । कोरोना भाइरस कोभिड–१९...

कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

‘बजेट सन्तुलित छ तर निजी क्षेत्रलाई समेट्न सकेन’ – चेम्बर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष ०७७/०७८ को बजेट सन्तुलित रहेको बताएको...

चौरजहारी घटना : दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । रुकुमको चौरजहारी हत्याकाण्डका दोषीलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन...

संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्तावमाथि काँग्रेस केन्द्रीय समितिमा छलफल

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुपर्ने...

संसदबाट अनुमोदन नभएसम्म एमसीसीका सबै काम रोक्ने नेकपाको निर्णय

काठमाडौं। संसदमा विचाराधीन रहेको एमसीसी परियोजनाबारे छलफल गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय...

कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको...

नेकपा सचिवालय बैठकमा एमसीसीबारे छलफल, दुई मन्त्रीसहित भीम रावल पनि सहभागी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

कुन स्थानीय तहलाई कति बजेट ? हेर्नुहोस् सूची

काठमाडौँ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि संसद्मा पेस गरेको बजेटमा २...

मोदीको दोस्रो कार्यकालको एक वर्ष पूरा, देशबासीलाई लेखे चिठी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको आज एक वर्ष पूरा भएको छ ।

संविधान संशोधनका विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक बस्दै

कांग्रेसले संविधान संशोधनमा आधिकारिक धारणा सार्वजनिक गर्न कार्यसमितिको बैठक बोलाएको हो ।

बजेटमा एमसीसी घुसाएपछि नेकपामा विवाद, बोलाइयो आकस्मिक बैठक

संसदबाट एमसिसी सम्झौता पारित नहुँदै सरकारले अनुदान रकमलाई आर्थिक वर्ष ०७७-७८ को बजेटमा समेटेपछि...

सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रुपमा सार्वजनिक गर्ने

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक...

सिन्धुपाल्चोकका प्रेस युनियनका सवै सदस्यको कोरोना बीमा

शाखा अध्यक्ष दुर्गा आचार्यका अनुसार कोभिडसँग सम्बन्धित समाचार संकलनमा खटिने सञ्चारकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले...

1 2 809 810 811 831 832