मुख्य समाचार

उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृहको नर्देशन

उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

सङ्घीय निजामती सेवा ऐन अझै अन्योलमै, आजको बैठक पनि बिना निष्कर्ष टुङ्गियो

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐनले अझै पूर्णता पाउन सकेको छैन । ऐनको विषयमा...

हिन्दी भाषा विवाद सर्वोच्चमा, संसद्को दुवै सदनमा नेपाली भाषामात्रै बोल्न परमादेश माग

संसद्को दुवै सदनमा हिन्दी भाषा मात्रै बोल्न सर्वोच्चमा परमादेश माग गरिएको छ ।

मिनेन्द्र रिजालको प्रश्नः प्रधानमन्त्रीका लागि ५ करोडको गाडी किन्ने खबर साँचो हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले प्रधानमन्त्रीका लागि ५ करोडको गाडी...

जम्मु-कस्मिरको गोलाबारीमा परी गुल्मीका युवकको मृत्यु

काठमाडौं । भारतको जम्मु–कस्मिरमा भएको गोलाबारीमा परी एक नेपालीको मृत्यु भएको छ । त्यस...

हाच्छिउँ गरेर उड्ने कोरोनाको नाममा १० अर्ब किन खर्च गरेको ?

यदि सरकारको विश्लेषण, निष्कर्ष यही हो भने अबको स्थिति झन् भयाभव हुन सक्ने हामीले...

पहिलोपटक काठमाडौँमा उडान गर्ने ‘जिनएयर’को तयारी

दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौँमा उडान भर्ने भएको छ ।

तीन पटकभन्दा धेरै ट्राफिक नियम मिचे लाइसेन्स खारेज !

यही सुझावअनुसार कानुन बने यो व्यवस्था सार्वजनिक र निजी दुवै सवारीमा लागू हुनेछ ।

आफूखुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देश

शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान विषम स्थितिमा निजी लगानीका विद्यालयले भोग्नुपरेका समस्याका...

क्वारेन्टिनबाट घर फर्किएका ३६ वर्षीय पुरुषको मृत्यु

कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।...

स्वास्थ्य सामग्री खरिद प्रकरणः लेखा समितिमा छलफल, सांसदले भने-‘भ्रष्टाचारबारे थाहा भइसक्याे’

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस (कोभिड १९) बाट...

पाल्पामा पहिरोले बगायाे ४ सवारीसाधन, २ जनाको शव फेला

पाल्पाको तानसेनमा सोमबार दिउँसो सवारीसाधन पहिरोमा पुरिएको छ ।

अदालत उपस्थित हुन पिसिआर रिपोर्ट अनिवार्य, परीक्षण नगरेका एक अभियुक्तलाई फर्काइयो

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अदालतमा उपस्थित हुँदा कोरोना भाइरस (कोभिड १९) को पिसिआर...

जब पर्यटनमन्त्री सहभागी ‘जुम मिटिङ’ मा पोर्न भिडियो बज्यो…

काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो आयोजना गरेको भर्चुअल बैठकमा पोर्न भिडियो बजेपछि...

विदेशिएका युवाहरुको बारेमा सरकार गम्भीर बन्नुपर्छः नायिका थापा

काठमाडौं । अभिनेत्री एवं सामाजिक अभियन्ता रेखा थापाले रोजगारीका लागि विदेशिएका नेपाली युवाहरुको बारेमा...

कर्णाली प्रदेशः ५ जना स्वास्थ्यकर्मीमा देखियाे कोरोना संक्रमण

कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको...

गुल्मीको बेतुखर्कमा पहिरो, ७ घर जोखिममा

गुल्मी । गुल्मीको निर्माणाधीन तम्घास–खाम्सेपानी सडक खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा...

चितवन र पूर्वी नवलपरासीमा गरी थप २१ जनामा कोरोना पुष्टि

भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना देखिएको हो...

जसले एक्लाएक्लै सम्हालिरहेछन् क्वारेन्टाइन र आइसोलेसन

अनमी सिंहले ४ क्वारेन्टाइन र १ आइसोलेसन तथा थापाले ४ क्वारेन्टाइनका संक्रमित र शंकास्पदको...

बलात्कारपछि एउटाको गर्भ, तर ‘पञ्चेती’ले अर्कैसँग गरिदियो विवाह

सप्तरीकी १५ वर्षीया एक किशोरी बलात्कारपछि गर्भवती भएको खुलेको छ ।

1 2 808 809 810 842 843