मुख्य समाचार

सेनेटरी प्याड राजधानीमा उत्पादन

महिला दिदीबहिनीहरुको लागि अति आबश्यक पर्ने सेनेटरी प्याड राजधानीमा नै उत्पादन गर्न थालिएको छ।

विराटनरको ऐतिहासिक राधाकृष्ण रथयात्रा निकाल्ने अन्तिम तयारी

विराटनगरमा हरेक बर्ष निकालिँदै आएको राधाकृष्ण रथयात्रा आज भब्य रुपमा निकाल्ने अन्तिम तयारी भएकोछ...

एमालेसँग लड्ने हिम्मत नभएकाहरु गठबन्धन बनाउँदै छन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले गठबन्धनसँग एक्लै लड्ने बताएका छन्...

राष्ट्रपति भण्डारी प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

राष्ट्रपति भण्डारी प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा पुगेकी छन् ।

१२ लाख मुल्य बराबरको सामान विराटनगरबाट बरामद

भारतबाट नेपाल तर्फ अबैध भन्सार छलेर ल्याएको सामान प्रहरीलेबरामद गरेको छ।

हिरासतमा मृत्यु प्रकरण : परिवारका २ जनालाई रोजगारी

डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका धनीराम लामिछानेको आश्रित परिवारमध्ये दुई जनालाई एक...

संघीयतालाई अझै बलियो बनाउन आवश्यक छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक...

बैंकको निक्षेप ५० खर्ब ३४ अर्ब पुग्यो

बैंकको निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। त्यसमा वणिज्य बैंकहरुको ४४ खर्ब...

मेरो विकासबाहेक अरु स्वार्थ छैन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताए ।

गण्डकी सरकारलाई निर्वाचन आयोगको अंकुश, निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन

चौतर्फी आलोचनाका बीच गण्डकी सरकारले निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम सन्चालन गर्दै छ ।

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत

रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ ।

माओवादी स्थायी कमिटी बैठक : प्रचण्डले घोषणा गर्लान् पदाधिकारीको नाम ?

अध्यक्ष प्रचण्ड विवाद निम्तिने जोखिमका कारण पदाधिकारी चयनलाई टार्दै आएका थिए ।

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

पश्चिम नेपालमा गए राति भूकम्पको धक्का महसुस गरिएको छ ।

संसद्को कार्यकालको टुंगो अब अदालतबाट

आमनिर्वाचन घोषणापछि कार्यकाल सकिनुपर्ने मागसहित अदालतमा निवेदन छ ।

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ ।

नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ : गृहमन्त्री खाण

विसं २०७२ मा संविधान बनेपछि कानुन बनाउँन नसक्दा नागरिकता पाउन नसकिएका युवालाई नागरिकता दिने...

जन्माष्टमीमा राष्ट्रपति पुगिन् पाटन कृष्ण मन्दिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको...

नारायणी तटबन्धनको कामलाई चारवटा प्याकेजमा ठेक्का

चितवन । नारायणी तटबन्धको कामलाई चार वटा प्याकेजमा ठेक्का दिएको छ । भरतपुर महानगरपालिका...

हवल्दार नरेशसिंहलाई बिचल्लीमा पार्ने रासनकाण्ड : एसपीको जिम्मेवारी खोसियो

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख डिआइजी दुर्गाप्रसाद भट्टराईले...

निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता

राजनीतिक दलहरूले आसन्न प्रदेश तथा सङ्घको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता...

1 2 361 362 363 831 832