मुख्य समाचार

फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध

सरकारले विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध लगाएको छ ।

जबरासँग बयान लिँदै महाअभियोग सिफारिस समिति

बैठक बिहान ११ बजे बस्नेछ ।

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही भागमा गएराति देखिनै वर्षा भइहेको छ ।

यायाेक्खा अध्यक्ष राई भन्छन्- ‘पृथ्वीनारायण शाह सबैका हुन् भने यलम्बर पनि सबैकै हुन्’

अध्यक्ष राईले किरात प्रदेश नं. १ काे नाम किरात भएमा सबैका लागि स्वीकार्यताकाे विषय...

यायाेक्खाकाे ११औं महाधिवेशन असाेज ८-१० हुने, प्राज्ञिक बहसकाे थालनी गरिने संयाेजक राईकाे दाबी

काठमाडाैँ । किरात समुदायकाे सर्वाेच्च सामाजिक संस्था किरात राई यायाेक्खा (किराया), केन्द्रीय कार्यसमितिकाे ११औं...

विराटनगरका फुर्सदिला जनप्रतिनिधि, पसल उद्घाटनदेखि विद्यार्थीको स्वागत गर्दै

समाजशास्त्री डा. चन्द्र उपाध्यायले विराटनगरका जनप्रतिनिधिहरूले कामको लय समाउन नसकेको बताए ।

कक्षा १२ को नतिजा भाेलि प्रकाशन गर्ने बाेर्डकाे तयारी

काठमाडाैा । राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ परीक्षाको नतिजा प्रकाशनको...

निर्वाचनमा प्रहरीलाई झण्डै आठ अर्ब बजेट, म्यादीले मात्रै पाउँदैछन् पाँच अर्ब बढी

नेपाल प्रहरीका लागि रु एक अर्ब २३ करोड ५० लाख ९९ हजार २०० तथा...

ल्याण्डफिल्ड साइडमा सेफ्टीट्यांकीको ढल फाल्न निषेध

विराटनगर। विराटनगर महानगरपालिकाले विराटनगर–६ स्थित ल्याण्डफिल्ड साइटमा घरको सेफ्टीट्यांकीबाट निकालेको ढल फ्याँक्न निषेध गर्ने...

रत्नपार्कमा राखियो विद्युतीय चार्जिङ स्टेसन

स्टेसन रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणकाे केन्द्रीय कार्यालयमा राखिएकाे हाे । 

प्रधानमन्त्री देउवासँग पत्रकार महासंघका पदाधिकारीको भेट

अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने...

पाकिस्तानमा अकल्पनीय बाढी, एकतिहाइ भाग जलमग्न

पाकिस्तानकाे एक तिहाइ भूभाग बाढीका कारण पूरै डुबानमा परेको हाे ।

नेपाल र केन्याबीच निर्णायक खेल आज

केन्याविरुद्ध सिरिज जित्न नेपालले आज निर्णायक खेल खेल्ने भएको हो ।

संक्रमणकालीन न्याय विधेयकका त्रुटिहरू औंल्याउँदै राष्ट्रसंघलाई पत्राचार (पत्रसहित)

द्वन्द्वपीडित र मानवअधिकार क्षेत्रमा क्रियाशील २० वटा संस्थाले संयुक्त राष्ट्रसंघलाई पत्राचार गरेका हुन् ।

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना छ ।

तीज भड्किलो र खर्चिलो बन्नु चिन्ताको विषय : राष्ट्रपति भण्डारी

तीजलाई जागरणको सन्देश फैलाउने मञ्चका रूपमा ग्रहण गर्न सकिन्छ ।

तीजको शुभकामना दिँदै प्रधानमन्त्रीले गरे दीर्घायुको कामना 

धार्मिक एवं सांस्कृतिक पर्वलाई संवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । 

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुको छलफल

विधेयक प्रतिनिधिसभाबाट पुनः हुबहु पारित गरी आइतबार मात्रै राष्ट्रियसभामा टेबुल भएको छ ।

विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने

बजेटरी सहायताका रुपमा उपलब्ध हुने सो सहयोगले नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ...

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन...

1 2 360 361 362 839 840