मुख्य समाचार

उपत्यकामा एमालेको पदयात्रा (तस्बिरहरू)

अध्यक्ष ओली आफैँले नेतृत्व गरेको पदयात्रा पत्नी राधिका शाक्य थिइन् ।

डेंगी रोकथाम गर्न लामखुट्टेका घर खोज्दै महानगर, कवाडी व्यवसाय आवास क्षेत्रबाट हटाउन निर्देशन

पोखरामा डेंगी विरुद्धको सचेतना अभियान सुरु भएको छ ।

३८ जिल्लाका ४१ केन्द्रमा दसैँको सहुलियत पसल सञ्चालनमा

खाद्य व्यापार कम्पनीले ६ करोड ४० लाखको च्याङ्ग्रा ल्याउने भएको छ ।

जेठाजुले गरे बुहारीको हत्या 

प्रहरीका अनुसार वीरेन्द्र र बबितियादेवीबीच अनैतिक सम्बन्ध थियो ।

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस/सुरक्षा मिलोस ।

ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान भइरहेको छ : आयुक्त सिलवाल

सरकारी सम्पत्ति दुरुपयोगका विषयमा महत्वपूर्ण अनुसन्धान भइरहेको उनकाे भनाइ थियो ।

थप १ सय १० जनामा कोरोना संक्रमण, १ काे मृत्यु

त्यस्तै, थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन् ।

धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिर्‍याे

धनगढी विमानस्थलकाे धावनमार्गमा जहाज अवतरण गर्नेबेला स्याल छिरेकाे छ ।

चितवनका सात मिटरब्याजी विरुद्ध मुद्दा दर्ता

ती उजुरीमा पक्ष र विपक्षीको बयान लिने काम जारी छ भने अन्य उजुरीको विषयमा...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो...

महानगरले शुरु गर्‍यो हटलाइन सेवा र निःशुल्क एम्बुलेन्स

डेंगु फैलिएपछि काठमाडौँ महानगरपालिकाले हटलाइन सेवा शुरु गरेको छ ।

सरकारलाई आयोगको निर्देशन- ‘वैदेशिक भ्रमण नगराउनू’

वैदेशिक भ्रमण नगर्न/नगराउन ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

बालेनले ‘टुकुचा खोला’ भेटेपछि नेताहरूले गरे प्रशंसा, नागरिकको साथ

धेरैले ‘भूमिगत जान बाध्य टुकुचा (इच्छुमति)ले गजबसँग सास फेर्न पाइन आज’ भनेका छन् ।...

जबरालाई कुनै अमुक पार्टीले बोक्नु हुँदैन : रमन श्रेष्ठ

यो त एउटा ईतिहास हो, गलत काम गर्नेलाई इतिहासले माफ गर्दैन ।

शम्भु थापा भन्छन्- ‘भ्रष्ट प्रधानन्यायाधीशले कति भ्रष्ट बीउ रोपे, त्यसको हिसाब छैन’

रञ्जन कोइरालाको मुद्दामा घुस खाएर कैद मिनाहाको फैसला गरेको उनकाे आरोप छ ।

पूरक प्रश्नका लागि जबरालाई बोलाइयो

समितिले भदौ १५, १६, १९, २६ र २८ मा जबरासँग बयान लिएको थियो ।

जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला

जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्नेबित्तिकै टुकुचा खोला भेटिएको छ ।

थप १ सय २६ जनामा कोरोना संक्रमण

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन ।

अध्यक्ष लीको भ्रमणसँगै खुले तातोपानी र रसुवा नाका खुला

अध्यक्ष ली भ्रमण सम्पन्न गरी आज बिहान विशेष विमानबाटै फर्किएका हुन् ।

भारतको सैन्य भर्ती योजना अग्निपथबारे नेपाल अनिर्णित

काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका विषयमा तत्काल नेपालका तर्फबाट कुनै...

1 2 357 358 359 847 848