मुख्य समाचार

स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे

देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।

गोरखा पुगे डा. बाबुराम भट्टराई

पार्टीका नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्न उनी गोरखा पुगेका हुन् ।

गौरा पर्वमा गाइने गीत अमूल्य लोक संस्कृति हुन् : प्रधानमन्त्री

गौरीको पूजाआजा गर्नाले ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

कृष्णप्रसाद सिटौला झापा-३ बाट एकल उम्मेदवार सिफारिस

उनी झापा-३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका हुन् ।

गगन थापा काठमाडौँ-४ बाट सर्वसम्मत सिफारिस

०७४ गगन वाम गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले साना उद्योगका लागि आवश्यक पर्ने प्रविधि बनाउने

लघु, घरेलु तथा साना उद्योगलाई आवश्यक पर्ने यस्ता प्रविधिको अध्ययन, अनुसन्धान तथा आविष्कार गर्न...

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

काठमाडौँ । उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ । बेलका नगरपालिका...

सिट बाँडफाँट न्यायोचित र सहमतिका साथ हुन्छ : अध्यक्ष नेपाल

चुनावी तालमेलपछि विचार मिल्दै गयो, काम गर्ने सोच र दृष्टिकोण मिल्यो भने सबै आन्दोलनलाई...

नेकपा एमाले देश निर्माणको अभियानमा लागेको छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताए ।

२ लाख बढीले दिए एसईई ग्रेडवृद्धि परीक्षा, नतिजा कहिले ?

ग्रेडबृद्धि (पूरक) परीक्षाका लागि नेपालभर ३७२ परीक्षा केन्द्र तोकिएका थिए ।

ललितपुरले पनि अपनायाे ‘बालेन माेडेल’, अवैध संरचना भत्काउन सुरु

महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

राप्रपा नेपालले जिल्लालाई भन्यो- ‘२१ गतेभित्र उम्मेदवार सिफारिस गर्नू’

जिल्ला कार्यसमितिलाई २१ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको हाे ।

देउवासँग रुष्ट कोइराला किन पुगे बालकोट ?

कांगेस नेता डा, शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका हुन् ।

निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा

भारतबाट मूल्य बढेर आएपनि निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा फाइदा छ ।...

काठमाडौँ महानगरपालिकाले कालोपत्रे गरेको सडक तीन महिनामै भत्कियाे

कालोपत्रे हुनु एक वर्षअघि भने यो सडक समितिको बजेटबाट मर्मत सम्भार गरिएको थियो ।

काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिनामै भत्कियो

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक...

थप २ सय ६९ जनामा कोरोना संक्रमण, १ काे मृत्यु

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप २ सय १५ जना...

चार सय ४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

सबैभन्दा बढी मधेस प्रदेशमा ९९ दशमलव ९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६ दशमलव...

1 2 358 359 360 839 840