मुख्य समाचार

के जरिवाना नतिर्ने उम्मेदवारको नाम बन्दसूचीबाट आयोगले हटाउँला ?

निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीमा परेर जरिवाना नबुझाएका उम्मेदवारलाई कारबाही गर्ने भएको छ।

जनतालाई समृद्धिको बाटोमा लैजान चुनावलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान...

सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइने

सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइने भएको छ । गोरखा र मनाङको सिमानामा हुने अपराधिक...

राजतन्त्र जस्तै चुनावपछि एमाले समाप्त हुन्छ : मेटमणि चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले आगामी निर्वाचनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई बिदाई गर्ने दाबी...

बबई नदीमा डुबेर बेपत्ता २ किशोरी भेटिएनन्

दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरी...

सत्ता गठबन्धनको कार्यकर्तालाई आग्रह : ‘लोकतन्त्र र गणतन्त्र स्थायित्व गर्ने गठबन्धनलाई भोट गरौं’

जनकपुरधाम । सत्ता गठबन्धनका नेताहरुले संविधान र देशलाई जोगाउन गठबन्धनका नेताहरुलाई जिताउनुपर्ने आवश्यक्ता रहेको...

दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसी, हलमा पुगेन ठाउँ

हिन्दुहरूको दोस्रो ठूलो महान चाड तिहारको दिपावलीको अवसरमा विगतमा जस्तै ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको...

पहाडी क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

उम्मेदवारलाई प्रश्न : बाँदर नियन्त्रण गर्ने योजना छन् ?

जनताले उम्मेदवारलाई यसपटक फरक माग सुनाएका छन् । बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका...

खेलकुदसम्बन्धी ठूलाठूला पूर्वाधारका विकास एमालेको सरकारले मात्रै गरेको हो : ईश्वर पोखरेल (भिडिओ)

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपालको खेलकुद क्षेत्रको बिकास एमालेमात्रै गर्न...

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : देव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका...

कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना : ४ जनाको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना भएको छ ।

पाँचथरका अधुरो योजन पूरा गर्न गठबन्धनलाई भोट गरौँ : अर्थमन्त्री आङ्बो

जनता सामु गरेका सबै बाचा पूरा गर्ने आफ्नो ठूलो लक्ष रहेको हुनाले जसरी अगामी...

प्रतिनिधिसभामा २ हजार ४ सय १२ जनाको उम्मेदवारी, कस्को कति ?

काठमाडौँ । प्रतिनिधिसभामा २ हजार ४ सय १२ जनाको उम्मेदवारी परेको छ । आसन्न...

भोजपुर प्रदेश ‘क’ मा काङ्ग्रेसका बागी चापागाईंले मुख्यमन्त्री राईलाई सहयोग गर्ने

भोजपुरको प्रदेश सभा क मा बागी उम्मेदवारी दिएका काङ्ग्रेस महासमिति सदस्य उत्तम कुमार चापागाईंले...

सत्ता गठबन्धनका शीर्ष नेताहरु जनकपुर जाने

  काठमाडौँ । सत्ता गठबन्धनका शीर्षनेताहरु जनकपुर जाँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका...

काठमाडौँ–८ : ४० उम्मेदवार प्रतिस्पर्धामा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा...

झापा २ का उम्मेदवार हरि राना भन्छन् : ‘परिणाम बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा आउँछ ’

झापाको कम्युनिष्ट आन्दोलन र सामाजिक अभियानमा परिचित नाम हो, हरि राना । सानैदेखि राजनीतिप्रति...

उम्मेदवारको बढ्दो व्यस्तता, रीता भन्छिन् : ‘मतदाताका गुनासा सम्बोधन गर्नुछ’

पछिल्ला दिन उम्मेदवारको दैनिकी फेरिएको छ।

‘कागलाई मलाई आपत् पर्‍यो भन्दै सहयोग माग्नुपर्छ अनि आफूतिर आउँछन्’

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको...

1 2 325 326 327 838 839