स्वास्थ्य
कोरोना संक्रमित सशस्त्र प्रहरी जवानको मृत्यु
काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट सशस्त्र प्रहरी जवानकाे मृत्यु भएकाे छ ।
कोरोनाको उपचारमा नीजि क्षेत्रलाई सरकारले प्रतिबद्धता अनुसार साथ दिएन
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले गएको भदौ ४ गतेबाट नै कोरोना संक्रमितको उपचार...
कोरोना संक्रमणबाट बाँके र बुटवलमा थप दुई जनाको मृत्यु
रूकुम र रूपन्देहीका एक/एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
नयाँ अध्ययन भन्छ- कोरोनाले श्रवण शक्ति नष्ट पारिदिन सक्छ !
एजेन्सी । कोरोना भाइरस (कोभिड १९) संक्रमण तीव्र रुपमा बढिरहेको छ । अहिलेसम्म यसको...
चितवनमा बिहानै थपिए ५१ कोरोना संक्रमित
चितवनमा शुक्रबार बिहान थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५१...
झलनाथ खनालको फोक्सोमा पानी, कोरोना संक्रमण रिपोर्ट नेगेटिभ : ह्याम्स अस्पताल
काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको फोक्सोमा पानी जमेको ह्याम्स अस्पतालले...
सामाजिक विकासमन्त्री सहित सिडियोको टोली वीपी प्रतिष्ठानमा, उपकुलपति जिम्मेवार नभएको आरोप
कमसल भेन्टिलेटर खरिद गरेको विषयमा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले वीपी कोइराला स्वास्थ्य विज्ञान...
काठमाडौं उपत्यकामा थपिए १,९३४ संक्रमित
काठमाडौं उपत्यकामा बिहीबार एकैदिन एक हजार ९३४ संक्रमित थपिएका छन् ।
बिहीबार थपिए ३, ७४९ संक्रमित, ३, ५६४ जना भए डिस्चार्ज, थप १९ काे मृत्यु
पछिल्लो २४ घण्टामा ३, ७४९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
वीपीमा उपचाररत थप एक काेराेना संक्रमितकाे मृत्यु
काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको...
कोरोनाबाट ललितपुरमा मात्रै ४८ को मृत्यु, दुई हजार बढी सक्रिय संक्रमित
ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको संख्या दुई हजार ५०० भन्दा बढी रहेको छ ।...
महिला तथा बालबालिका समितिकी सभापति पाललाई कोरोना पोजेटिभ
संसदको महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पाललाई कोरोना पोजेटिभ भएको छ । दुई...
यी हुन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसीले करारमा नियुक्ति गरेका कर्मचारीहरू
यो चार वर्षमा डा. वाग्लेले मात्र राजधानीको सम्पर्क कार्यालयमा आफन्त र नातागोतालाई जागिर खुवाउने...
पछिल्लो २४ घण्टामा वीपीमा चार कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत चार जनाको कोरोना संक्रमणबाट...
चितवनमा वडाध्यक्षसहित ५४ जनामा कोरोना संक्रमण
चितवनमा बिहीबार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५४ जना चितवन...
तेह्रथुमका ४९ वर्षिय पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु
पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
प्रदेश १ कोरोना अपडेट: आज ४४५ संक्रमित थपिए, १४२ जना डिस्चार्ज
प्रदेश १ मा आज (बुधबार) ४४५ जना कोरोना संक्रमित थपिएका छन् ।
अब कोरोना बीमा गर्नेले पैसा नपाउने, उपचारका लागि खर्च हुने
काठमाडौं । कोरोना बीमा गरेका बिकितले अब कोरोना बीमा गरेको रकम नपाउने भएका छन्...
जाेखिम क्षेत्रमा खटिएकाहरूकाे ‘काेराेना बिमा’ भए त्यसैबाट उपचार तथा परीक्षण खर्च काटिने
काठमाडौं । सरकारले जाेखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूकाे निःशुल्क परीक्षण गर्ने भएकाे छ । स्वास्थ्य...
अविलम्ब बन्दाबन्दी गर ! [सम्पादकीय]
–स्मरण होस्, भारतको भन्दा नेपालको संक्रमण प्रतिशत बढी छ । त्यसो त अविलम्ब बन्दाबन्दी...

