मनोरञ्जन
‘मिस लिटिल नेवा:’को अन्तिम प्रतिस्पर्धामा २५ जना
काठमाडौँ । ‘मिस लिटिल नेवा:’ मा २५ किशोरी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् ।...
‘डान्स च्याम्पियन’ डिजिटल अडिसन सुरु
काठमाडौँ । डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’को डिजिटल अडिसन सुरु भएको छ । इन्टरनेसनल...
हलले मागेमा निःशुल्क चलचित्र दिन्छौँ : निर्माता दर्शनधारी
काठमाडौँ । काठमाडौँ उपत्यकामा पचास प्रतिशत दर्शक राखेर हल खोल्ने अनुमति दिएको भए पनि...
बहुपति प्रथामा आधारित ‘टुल्की’ टिजर सार्वजनिक (भिडिओ)
काठमाडौँ । चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको...
‘सक्किगोनी’ अब आफ्नै यूट्यूबमा
काठमाडौँ । हास्य टेलिसिरियल ‘सक्किगोनी’ आफ्नै यूट्यूब च्यानलमार्फत आउने भएको छ । यसअघि यूट्यूब...
कमेडियन नर्म म्याकडोनाल्डको मृत्यु
काठमाडौँ । चर्चित स्ट्यान्ड अप कमेडियन नर्म म्याकडोनाल्डको १४ सेप्टेम्बरमा ६१ वर्षको उमेरमा क्यालिफोर्नियामा...
एसियाकै शक्तिशाली महिला दीपिका
एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण एसियाकै प्रभावशाली महिलाको सूचीमा पहिलो नम्बरमा परेकी छन्...
एस राज फिचर्ड ‘सरिताको दिदी’ सार्वजनिक (भिडिओ)
सन्तोष भुजेलको कोरियोग्राफी रहेको भिडिओ बिजेश राजनले गरेका छन् ।
जीवनका पाना : द शो मस्ट गो अन…
कुनै मोडमा उभिएर जति नै विगत पर्ख तिमी, अहँ ! विगत फर्किँदैन ।
सन्तोषको ‘गल्ली यही हो’ सार्वजनिक (भिडिओ)
काठमाडौँ । सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत ‘गल्ली यही हो’ सार्वजनिक...
कङ्गना बन्ने भइन् ‘सीता’ करिनाको चर्चा समाप्त
एजेन्सी । अन्ततः कङ्गना रनावत देवी सीताको भूमिकामा देखिने पक्का भएको छ । अलौकिक...
काठमाडौँ फर्कियो ‘यो मेरो दिल’ टिम
दिवस गुरुङको छायाङ्कन, राजन महर्जनको नृत्य रहने चलचित्र आउँदो तिहारमा प्रदर्शन गर्ने निर्माण टिमले...
कमेडी च्याम्पियनका फाइनलिस्ट थापा पोखरामा
‘तपाईं गण्डकी प्रदेशको प्रतिभा हो । तपाईँलाई शुभकामना छ’ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भने...
सम्झनामा देव बज्राचार्य
काठमाडौँ । सञ्चारकर्मी तथा साहित्यकार नवराज लम्साल र बज्राचार्यको पहिलो भेट न्यानो थियो ।...
चलचित्र ‘चिठ्ठी’को छायाङ्कन सुरु
काठमाडौँ । चलचित्र ‘चिठ्ठी’को छायाङ्कन सुरु भएको छ । काभ्रे जिल्लाको दोलालघाटबाट आज (सोमबार)...
रचनाको ‘चट्ट माया’ सार्वजनिक (भिडिओ)
काठमाडौँ । रचना रिमाल र नवीन रावलको स्वरमा रहेको गीत ‘चट्ट माया’ सार्वजनिक भएको...
सपनामा रिश्मालाइ कल्पिँदै बुद्धि (भिडिओ)
‘जाले रुमाल’ बोलको गीतको भिडिओमा बुद्धिले रिश्मा गुरुङ सँग रमाएको कल्पना गरेका हुन् ।
एक महिना पढेर दुई हप्तामा फिल्म बनाएका किशोरी
क्यामरा र फिल्म निर्माणको आधारभूत कुरासँग पनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म निर्माण...
असोज अन्तिम साताबाट ‘जातको प्रश्न’ को दोस्रो सिजन
काठमाडौँ । राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन हुने...
२० वर्ष पुरानो गीतको रिमेकमा बले र शिक्षा (भिडिओ)
काठमाडौँ । सागर लम्साल ‘बले’ अभिनित भिडिओ ‘किन यसरी’ सार्वजनिक भएको छ । झन्डै...

