एस राज फिचर्ड ‘सरिताको दिदी’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । अनीश ओकिलीको स्वर शब्द तथा संगीत रहेको गीत ‘सरिताको दिदी सार्वजनिक भएको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । संगीत संयोजन चाँद सिंहको रहेको छ ।

सन्दीप छेत्री, एस राज गराच र प्रणीमा दाहाल फिचर्ड भिडिओको कन्सेप्ट राजन ईशानको रहेको छ । सन्तोष भुजेलको कोरियोग्राफी रहेको भिडिओ बिजेश राजनले गरेका छन् । भिडिओ छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने बिजेश कै सम्पादन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *