राेजगार

भारतीय कम्पनी ‘द मद्रास फर्मा’ले नेपालमा केहीलाई रोजगारी दिने

काठमाडौंँ। भारतीय औषधि उत्पादन कम्पनी द मद्रास फर्माले नेपालमा केहीलाई रोजगारी दिने भएको छ...

आयल निगमको कार्यकारी निर्देशकमा पदपूर्ति गर्न दरखास्त आह्वान (विज्ञापनसहित)

आगामी २१ दिन भित्र योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।

सेनाको २२९ अधिकृत क्याडेटका लागि दरखास्त माग (विज्ञापनसहित)

सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ ।

धितोपत्र बोर्ड अध्यक्ष छनोटमा लफडा, फेरि नयाँ विज्ञापन

काठमाडौँ । सरकारलाई नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न हम्मेहम्मे परेको छ । बोर्डका...

१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)

सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ ।

पशु चिकित्सा परिषद्को अध्यक्ष र सदस्यका लागि विज्ञापन खुल्यो

सदस्यका लागि ‘ख’ श्रेणीको पशु चिकित्सक र ३० वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

बागमती प्रदेशले माग्यो विभिन्न पदमा २९७ कर्मचारी (विज्ञापनसहित)

२ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

बागमती लोकसेवाले खोल्यो विज्ञापन, यी पदमा माग्यो कर्मचारी

खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्याङ्क सहायक पदमा १० जना माग गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीमा जागिर खुल्यो (विज्ञापनसहित)

विभिन्न दश वटा पदका लागि २४ जना कर्मचारी मागेको हो । 

राष्ट्र बैंकले माग्यो ८३ जना कर्मचारी (विज्ञापनसहित)

विज्ञापनमा अनलाइन आवेदन दिन सक्ने राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ ।

टेलिकममा प्रबन्धकको जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका...

अध्यक्षका लागि भीम रावलको उम्मेदवारी दर्ता

काठमाडाैँ । नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका...

राष्ट्रिय बीमा कम्पनीले माग्यो सीईओ (विज्ञापनसहित)

सूचनामा  ६५ वर्ष ननाघेका व्यक्तिहरूले आजबाट १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । 

जाजरकोटबाट आएका कार्यकर्ता भन्छन्- ‘ओलीलाई हेर्न र स्वागत गर्न आतुर छौँ’

उनीहरू तीन दिन लगाएर जाजरकोटबाट महाधिवेशन स्थल पुगेका थिए ।

नेपाल प्रहरीले माग्यो झण्डै २ हजार जवान र १४६ इन्स्पेक्टर (विज्ञापनसहित)

विज्ञापन अनुसार नेपाल प्रहरी १९७१ जना प्रहरी जवानमा भर्ना मागिएको छ ।

अमर गिरीद्वारा एमाले परित्याग

उनले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई समर्थन गर्ने बताएका छन् । 

नेपाल टेलिकमले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

परीक्षामा सहभागी हुन अनलाइनमार्फत् दरखास्त दिन आह्वान गरेको छ ।

कात्तिक नाच : आज हिरण्यकश्यपु वध मञ्चन गरिने

आज कात्तिक नाच अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ ।

रेडियो नेपालले माग्यो यति ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

शुक्रबार इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलेको हो ।

पर्यटन बोर्डले महिला श्रमिकलाई अल्पकालीन रोजगार दिने

पर्यटकीय क्षेत्रको सरसफाइ, पैदलमार्गमा मर्मत सम्भारलगायतका काम गर्नुपर्नेछ ।

1 2 4 5 6 9 10