बुटवल पुगे प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बुटवल पुगेका छन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्न देउवा बुटवल पुगेका हुन् ।

देउवासँगै गृहमन्त्री बालकृष्ण खाण, शहरी विकास मन्त्री मेटमणि चौधरी, एमाले उपाध्यक्ष विष्णु पौडेललगायतका नेता पनि बुटवल पुगेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *