अर्थ / वाणिज्य
तिहारमा पनि मन्त्री लामा पुगे किसानको माछा पोखरीमा
कात्तिक १०, चितवन । नेपालीहरुको दोश्रो महान चाड घरघरमा भित्रिसकेको छ । सवै जना...
‘आजको भोलि नै मन्त्रिमण्डल पूनर्गठन हुने सम्भावना छैन, काम नगर्नेलाई कालो सूचिमा राखेका छौं’
कात्तिक ९, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार अहिले सही दिशामा...
१ लाख २० हजार घुससहित सब–इञ्जिनीयर समातिए
कात्तिक ९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल...
१ लाख २० हजार घुस रकमसहित सब–इञ्जिनीयर समात
कात्तिक ९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल...
डोल्पाको दुनैमा नेपाल लाइफको नयाँ शाखा
कार्तिक ८, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा नयाँ शाखा विस्तार गरेको...
काठमाडौंको टोखामा प्राइम बैंकको दुई नयाँ शाखा
कार्तिक ८, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौंमा थप दुई नयाँ शाखा विस्तार...
प्रदेश १ का सभामुखको अढाई करोड बजेट धरानको सडक र ढलमा
कात्तिक ९, धरान । प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीको प्रदेश निर्वाचन क्षेत्र...
आज सुनको भाउ ह्वातै बढ्यो
कार्तिक ९, काठमाडौँ । शुक्रबार सुन तोलामा ६ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी...
बुढानिलकण्ठ नगरपालिकामा प्राइम कमर्सियल बैंक लिमिटेडको शाखा विस्तार
कात्तिक ८, काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानिलकण्ठ नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ...
प्राइम कमर्सियल बैंकको नयाँ शाखा चपलीमा
कात्तिक ७, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौं बुढानीलकण्ड नगरपालिकामा चपलीमा नयाँ शाखा...
बिहिबार सुनचाँदीको भाउ स्थिर
कार्तिक ३, काठमाडौँ । बिहिबार सुनचाँदीको भाउ स्थिर भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
भन्सार कार्यालयद्वारा ८ अर्बभन्दा बढी राजश्व सङ्कलन
कार्तिक ६, मोरङ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महीनाको अवधिमा...
कीर्तिपुरमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा
कार्तिक ६, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकामा नयाँ शाखा विस्तार गरेको...
कस्तुरी बचतको मुनाफा ३३ लाख
कार्तिक ६, चितवन । चितवनको खैरहनी नगरपालिका ८ पर्सामा रहेको कस्तुरी बचत तथा ऋण...
पशुपति आर्यघाटका कामदारहरुको आन्दोलन स्थगित, दाह संस्कारको मूल्य बढ्यो
कात्तिक ६, काठमाडौं । आज बिहानबाट सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका पशुपति...
चितवन जिप्रकामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
कार्तिक ६, काठमाडौं । प्रभु बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन...
अविवाहित महिलालाई भत्ता
कात्तिक ६, डोटी । डोटीको जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका...
सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर
काठमाडौं । मंगलबार सुनको मूल्यमा तोला २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
नेपाल टेलिकमका ‘डाटा रोमिङ प्याक’ सञ्चालनमा, कसरी प्रयाेग गर्ने ?
कात्तिक ४, काठमाडौं । नेपाल टेलिकमले भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा...
जहदा गाउँपालिकाको निर्माणाधिन सामुदायिक भवनमा आर्थिक हिनामिनाको आरोप, अख्तियारमा उजुरी
कातिक, ५ विराटनगर । मोरङको जहदा गाउँपालिका ३ स्थित निर्माणाधिन सामुदायिक भवनमा लाखौ भ्रष्टाचार...