बिहिबार सुनचाँदीको भाउ स्थिर

कार्तिक ३, काठमाडौँ । बिहिबार सुनचाँदीको भाउ स्थिर भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

बुधबार प्रतितोला ७० हजार ४०० मा कारोबारमा भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार प्रतितोला  ७० हजार १०० मा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्य कायम भएको छ ।   

बिहिबार चाँदीको मूल्यपनी बुधबारकै मूल्यमा यथावत् रहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ८५० मा बिक्री बितरण भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

Image result for बिहिबार सुनचाँदीको भाउ स्थिर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *