आज सुनको भाउ ह्वातै बढ्यो

कार्तिक ९, काठमाडौँ । शुक्रबार सुन तोलामा ६ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   

बिहिबार प्रतितोला ७० हजार ४०० मा कारोबारमा भएको छापावाल सुन आज प्रतितोला ७१ हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी शुक्रबार तेजावी सुनमा पनी ६ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७० हजार ७ सयमा  बिक्री बितरण भईरहेको महासंघले जनाएको छ । 

शुक्रबार चाँदीको भाउमा पनि १० रुपैयाँ बृद्धी भएको छ । आज चाँदीको भाउमा १० रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।   

Image result for आज सुनको भाउ ह्वातै बढ्यो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *