अर्थ समाचार
चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास
काठमाडौँ । काठमाडौँको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौँ...
६ महिनामै १० खर्बको आयात, व्यापारघाटा झण्डै ९ खर्ब
काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनामै नेपालले झण्डै १० खर्बको वस्तु आयात गरेको...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।
इटहरीमा चार करोड बढीको लागतमा पुल निर्माण शुरु
विराटनगर । ईटहरी र ईनरुवा जोड्ने पक्की पुलको सिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका...
सुर्खेतको छिन्चुमा साढे १८ करोडमा बसपार्क बन्ने
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दबीच...
आन्तरिक हवाइ उडानमा पनि खोप कार्ड अनिवार्य
हवाइ यात्रामा सुरक्षा अपनाउनका लागि अब खोप कार्ड अनिवार्य गरिएको हो ।
कामना सेवा र अन्तरप्रेरणाद्वारा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न
काठमाडौँ । कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको...
वीरगञ्ज भन्सारबाट १ खर्ब ५ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक खर्ब...
बन्दीपुर केबलकारको लगानी बढ्यो, २ अर्ब ६० करोड पुग्ने
दमौली । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल...
आईपीओ निकाल्न ५ कम्पनीले पाए अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि ५ ओटा कम्पनीलाई अनुमति...
ग्वार्को फ्लाइओभर बनाउन आशिष समानान्तर रेलिगेयर जेभीलाई ठेक्का
काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउन आशिष समानान्तर जिम्मा आशिष समानान्तर रेलिगेयर जेभी कम्पनीले...
चन्द्र ढकालको लगानीमा मौलाकालिका केबरकार निर्माण सुरु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको प्रसिद्ध तीर्थस्थल मौलाकालिका मन्दिर जान केबुलकार निर्माण सुरु...
एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ ।
सांग्रीला बैंकको नाफामा छलाङ, प्रतिसेयर आम्दानी १७ रुपैयाँभन्दा बढी
काठमाडाैँ । तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामा समेत सांग्रीला डेभलपमेन्ट बैंकले...
यी ७ कम्पनी कालोसूचीमा, १ देखि ३ वर्षसम्म कुनै काम गर्न नपाउने
प्रधान मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालो सूचीमा राखेको...
९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ
नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।
नेपाल पर्यटन बोर्डलाई अमेरिकी दूतावासको सम्मान
काठमाडौँ । कोभिड–१९ सङ्क्रमणका बेला महामारी नियन्त्रणका लागि नेपालमा जारी बन्दाबन्दीका समयमा यहाँ अलपत्र...
नबिल बैंकका अध्यक्ष पौडेलले गभर्नरबाट लिए सपथ
काठमाडौँ । राष्ट्र बैंकका गर्भर महाप्रसाद अधिकारीबाट नबिल बैंकका नव नियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले...
आयल निगमको निमित्त कार्यकारी निर्देशकमा भट्टराई
काठमाडौँ । नेपाल आयाल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशील भट्टराईले पाएका छन् ।...
फेरि बढ्याे पेट्राेलियमको भाउ, ग्यासको यथावत्
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ...

