मधेश

टिपरले किचेर महिलाको ज्यान गयो

मृत्यु हुनेमा विदेह नगरपालिका-७ की ५५ वर्षीया रामप्यारी देवी मण्डल छन् ।

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

दुर्घटनामा मृतक ममता उछिट्टिएर सडकतर्फ लडेकी थिइन् ।

रौतहटका एसपी शाहमाथि छानबिन गर्न समिति गठन

काठमाडौँ । रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहमाथि छानबिन गर्न समिति गठन...

बुवा र श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

मिथिला विहारी नगरपालिकाका भागेश्वर मण्डल बुवा र श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्...

पत्रकारकाे माेटरसाइकलमा लागू औषध राख्न पत्रकार नै संलग्न !

रौतहटमा पत्रकारको मोटरसाइकलमा लागू औषध राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गाडेको अवस्थामा ससुरा र बुहारीको शव फेला

महोत्तरीको भ्रमरपुरामा भएको हत्याको घटना सेलाउन नपाउँदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको हो...

प्रदेश २ : एमालेभन्दा एमाले (समाजवादी) बलियो, को कता ?

माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भइरहँदा प्रदेश र जिल्ला स्तरमा को बलियो भन्ने लेखाजोखा...

प्रदेश सरकारले दिएन, युवाहरूले दिए साइकल

जनकपुरधाम । प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत आइतबार जनकपुरको जानकी माविमा ३२...

प्रदेश २ : पूर्वमन्त्री कुश्वाहाले अझै फिर्ता गरेनन् मन्त्रालयको गाडी

जनकपुरधाम । मन्त्रीबाट पदमुक्त भएको करिब एक महिनाभन्दा बढी बितिसक्दा पनि प्रदेश २ का...

दुई कांग्रेसी मन्त्रीबीच विवाद, अदालत पुग्यो मुद्दा

योजना बाँडफाँको विषयमा कुरा नमिल्दा काँग्रेस कोटाका दुई मन्त्रीबीच विवाद सुरु भएको हो ।

आमरण अनशनरत चुरे अभियन्ताको स्वास्थ्य बिग्रिँदै

करिब एक सातादेखि विभिन्न ५ बुँदे माग राख्दै आमरण अनशनमा बसेका चुरे अभियन्ताहरुको स्वास्थ्य...

ठाकुर-महतोलाई अर्को धक्का, जनकपुरका मेयर साह र पूर्वमन्त्री मण्डल उपेन्द्र क्याम्पमा !

जनकपुरधाम । जसपाको आधिकारिताकता उपेन्द्र यादवले पाएपछि महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका नेताहरू एकपछि अर्को...

प्रदेश २ को प्रदेश प्रमुखमा मिश्र नियुक्त

काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । मिश्रलाई...

प्रदेश २ : को हुन् प्रदेश प्रमुखमा सिफारिस गरिएका मिश्र ?

जनकपुरधाम । पूर्ववर्ती सरकारले गरेका विभिन्न निर्णय तथा नियुक्तिहरू रद्द गर्ने तथा उल्ट्याउने क्रममा...

सरकारले हटायो प्रदेश २ का प्रमुख अहिराजलाई

मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हन् ।

कमला नदिमा बाढी धनुषा, सिराहालगायत क्षेत्रमा सतर्कता अपनाउन आग्रह

तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रमा आइतबार रातीसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको...

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

साउन मध्य बर्खाभित्र पर्ने र यो बेला सर्पादिको भय हुने हुँदा नाग पूजाको परम्परा...

जातीय विभेद : प्रेम विवाह असफल हुँदा आत्महत्या !

समाजले दलित करार गरेको दुसाधकी छोरी ज्योति र कथित उपल्लो जात ब्राह्मण समुदाय कृष्णको...

निजी विद्यालयका प्रिन्सिपलद्वारा विद्यार्थीको परिवारमाथि नै कुटपिट

सिरहाको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यार्थीको अभिभावकलाई कुटपिट गर्दै दादागिरी प्रदर्शन गरेको छ ।

होटेलको लिफ्टमा खेल्न गएका बालक अनाहकमा कुटिए

होटेलको लिफ्टमा खेल्न गएका बालकमाथि होटेल गायत्री कुञ्ज अतिथि सदनका कर्मचारीहरुले निर्घात कुटपीट गरेका...

1 2 44 45 46 67 68