मधेश

मारुती सिमेन्टको जग्गा विषयमा छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले वनको जग्गा अतिक्रमण गरेको विषयमा छानबिन गर्न...

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियुक्ति नियम विपरीत

तीनै जना पदाधिकारीलाई १८ माघ २०७७ मा प्रदेश २ सरकारले नियुक्त गरेका थिए ।

प्रदेश २ : अदालतले दिएन अन्तरिम आदेश, सिँचाइ भौतिक मन्त्रालयमै रहने

जनकपुरधाम । प्रदेश २ सरकारमा नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरूबीच उत्पन्न क्षेत्राधिकारसम्बन्धी विवादमा उच्च अदालत जनकपुरले...

प्रदेश २ : एकीकृत समाजवादीको पक्षमा थपिए दुई सांसद

योसँगै एकीकृत समाजवादी पार्टीको पक्षमा प्रदेश २ मा १३ जना सांसद पुगेको छ ।

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

शिक्षा समितिले भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ...

माधव समूहको सनाखत सूचीमा रहेका सांसद एमालेको बैठकमा !

सांसद विश्वकर्मा र गुरुङ पार्टीको विवाद शुरु भएदेखि कुन पक्षमा लाग्नेबारे खुलेका थिएनन् ।

थप दुई सांसदले रोजे लोसपा, सनाखत गर्नेको संख्या १२ पुग्यो

जनकपुरधाम । जसपाका सांसद एवं पूर्वमन्त्री डिम्पल झा र सांसद प्रह्लाद गिरी ‘गोस्वामी’ले लोकतान्त्रिक...

कर्मचारी भर्नाको प्रश्नपत्र ‘आउट’

जनकपुरधाम । प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा धनुषाका एक स्थानीय तहले कर्मचारी भर्ना प्रक्रियामा ‘सेटिङ्ग’...

नेपाली सेना र चार स्थानीय तहलाई वारुणयन्त्र हस्तान्तरण

जनकपुरधाम । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेशका चार स्थानीय तहलाई...

सांसद गिरीले छाडे उपेन्द्रको साथ, लोसपाको पक्षमा सनाखत गर्दै

उपेन्द्र यादवले मधेशको मुद्दा नै छाडेकाले लोसपा रोज्न बाध्य भएको सांसद गिरीले मकालुखबरलाई बताए...

लोसपाको पक्षमा १० सांसदको सनाखत, १५ पुग्ने दाबी

जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका १५ सांसदले महन्थ ठाकर नेतृत्वको लोकतान्त्रिक...

करेन्ट लागेर बालकको मृत्यु

पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ...

कक्षा ६ माथिकालाई पढाउने गरी धनुषाका विद्यालय खुल्ने

निश्चित मापदण्ड पालना गरेर शैक्षिक संस्था खोल्न दिने प्रशासनले निर्णय गरेको हो ।

एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

जनकपुरधाम । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी हुने...

एसपीकै फेक अकाउन्ट बनाएर पैसा मागेपछि…

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत मानिस ठगिने गरेका समाचारहरू सार्वजनिक भइरहेका हुन्छन् । सामाजिक सञ्जालमार्फत्...

हत्या आरोपमा कारागार परिन्, त्यहीँ जन्माइन् छोरा

रागनीलाई भदौ ९ गते पूर्पक्षको लागि जलेश्वर कारागार पठाएको थियो ।

प्रदेश २ : एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी

जनकपुरधाम । प्रदेश २ मा हाल गठबन्धनको सरकार छ । जनता समाजवादी पार्टी (जसपा),...

प्रदेश २ : दुई मन्त्रीको जिम्मेवारी हेरफेर‚ कृषिमा यादव र अर्थमा साह

सोबारे प्रदेश प्रमुख कार्यालयले संसद सचिवालयलाई समेत जानकारी गराइसकेको छ ।

भारतबाट सात नेपाली युवतीको उद्धार

उनीहरुलाई भारतीय प्रहरी र आफन्त नेपाल नामक गैरसरकारी संस्थाको समन्वयमा उद्धार गरेको पर्साका प्रहरी...

महोत्तरीका आधा दर्जन नदीमा बाढी

विगत दुई दिनदेखि महोत्तरी जिल्लामा मुसलधारे पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा...

1 2 43 44 45 67 68