कोशी

उदयपुरको चार गाउँपालिकामा गठबन्धन विजयी

लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानल नै निर्वाचित भएका हुन्...

मोरङको १० पालिकामा एमाले र ७ पालिकामा कांग्रेस अगाडि

धनपालथान, बुढीगंगा, केरावारी गाउँपालिकामा पनि नेपाली कांग्रेस भन्दा एमाले अगाडि रहेको मुख्य निर्वाचन अधिकृतको...

पाख्रीवास -१० को वडाध्यक्षमा एमालेका हरि बहादुर खत्री विजयी

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका -१० को वडाध्यक्षमा एमाले विजयी भएकाे छ । भर्खरै...

विराटनगरमा अग्रता फराकिलो बनाउँदै नागेश

विराटनगर महानगरमा कांग्रेसले अग्रतालाई कायम राखेको छ ।

धनकुटाको प्रमुखमा एमालेका चिन्तन तामाङ्ग विजयी

काठमाडौँ । धनकुटा नगरपाालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जित हासिल गरेको छ। नगरपालिकाको...

पाँचथरमा गठबन्धनको वर्चस्व

विराटनगर । पाँचथरको याङबरक गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेस निर्वाचित भएको छ । २१३४ मत...

प्रदेश १ को दुई उपमहानगर जहाँ कांग्रेस अगाडि : एमाले पछ्याउँदै, धरानमा स्वतन्त्रको टक्कर

दुवै उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायम गरेको छ ।

संखुवासभाको मकालु गाउँपालिकामा गठबन्धन विजयी

विराटनगर । संखुवासभाको मकालु गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका आङ्दी...

संखुवासभाको भोटखोलामा एमाले निर्वाचित

विराटनगर । संखुवासभाको भोटखोला गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । प्रमुख तथा उपप्रमुख...

विराटनगरको मेयरमा कांग्रेस १९३४ मतले अगाडि

विराटनगर महानगरमा कांग्रेसले अग्रतालाई कायम राखेको छ ।

एमालेको गढ मिक्लाजुङमा गठबन्धन विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ ।

केरावारीमा एमालेको अग्रता, ४ वटा वडाको परिणाम सार्वजनिक 

विराटनगर । मोरङको केरावारी गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ  । एमालेका सुमन...

इटहरीमा कांग्रेस अघिअघि, एमाले पछिपछि

इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

विराटनगरको मेयरमा कांग्रेसले बढायो अग्रता, उपमेयरमा एमाले २१ सय मतले अघि

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रतालाई कायम राखेको छ । मुख्य निर्वाचन अधिकृतको...

धनकुटा पाख्रिबासको प्रमुखमा नेपाली कांग्रेस विजयी

कांग्रेसका ज्ञानबहादुर गुरुङले ५ हजार ४९८ मतसहित एमालेका भीमबहादुर राईलाई पछि पारेका हुन्...

तेह्रथुमको लालिगुराँसमा कांग्रेसले गर्यो कब्जा

मेयर पदमा कांग्रेसका उम्मेदवार अर्जुन माबोहाङ ५ हजार १३९ मत प्राप्त गरी विजयी...

महालक्ष्मी नगरपालिकाको प्रमुखमा कांग्रेसका ध्रुवराज राया निर्वाचित

धनकुटाको महालक्ष्मी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार ध्रुवराज राया विजयी...

विराटनगरमा कांग्रेसको अग्रता कायम, उपमेयरमा बढ्दो मतान्तर

गठबन्धनका उपमेयरका उम्मेदवार यादवभन्दा एमालेकी कार्कीले १९२१ मतले अग्रता लिएकी हुन्...

पाख्रीवास नगरपालिका प्रमुखमा कांग्रेसका ज्ञान गुरुङ विजयी

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका तर्फबाट...

माेरङकाे बुढिगंगामा १३ वटा मतपत्र हराएको भन्दै एमालेकाे बिराेध

माेरङ । माेरङकाे वुढिगंगा गाउँपालिकामा वडा नम्बर ४ काे १३ मत हराएको भन्दै एमालेका...

1 2 81 82 83 216 217