कोशी

दुर्घटनामा घाइते पत्रकारलाई एक लाख रूपैयाँ उपचार सहयोग 

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको...

कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ : डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा १ सय सिट भन्दा कम लिएर...

निजामती ऐन नआउँदा कर्मचारीतन्त्र अस्तव्यस्त, प्रदेश सरकारले अधिकार नै बुझेन

प्रदेश १ का सबै कर्मचारी ट्रेड युनियनहरूले निजामती सेवा ऐन ल्याउन एकमत हुने प्रतिबद्धता...

मोरङको पेट्रोल खानी गौचरणमा परिणत

सरकारको बेवास्ताका कारण हाल उक्त स्थान जङ्गलमा परिणत भएको छ

विराटनगरको श्वेतपत्र : पाँच वर्ष योजनाविहीन, कर्मचारी भर्तिकेन्द्र, यथार्थ आय कमजोर (पूर्णपाठ)

विराटनगर महानगरपालिकाको पछिल्लो ५ वर्षको आर्थिक सुशासनको अवस्था कमजोर देखिएको छ।

विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर । विराटनगरमा भएको फरक फरक प्रकृतिका घटनामा दुई जनाको मृत्यु भएको छ ।...

विनोद ढकाल : कार्यकर्तामा लोकप्रिय नेता !

उनी मोरङ -४ बाट निर्वाचनमा उठ्ने तयारीमा देखिन्छन् ।

भारतका वरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा. जोनाथान आए नोबेलमा

उनलाई न्यूरो विभाग प्रमुख डा.प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेका हुन् ।

सामाजिक सुरक्षा कोषको सुविधाबारे श्रमिक बेखबर

सामाजिक सुरक्षा कोष सेवा सञ्चालनका लागि विगत १६ महिनादेखि उद्योग संगठन मोरङले समन्वय गर्दै...

पत्रकार निष्ठुरी र खतिवडा पुरस्कृत हुने

पुरस्कारको राशि २५ हजार रहेको छ ।

कार्यदलको प्रतिवेदन : यस्तो छ प्रदेश १ का १४ जिल्लाको पहिचान

प्रदेश १ को पर्यटन ब्राण्ड नाम र लोगो तथा प्रचार प्रसार कार्यदलले सरकारलाई प्रतिवेदन...

यी हुन् प्रदेश १ का साउन महिनाका उत्कृष्ट प्रहरी

विराटनगर । प्रहरी निरीक्षकद्वय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी प्रदेश १ मा साउन महिनाको...

शैक्षिक संस्थाबाहेक प्रदेश १ मा बन्दको प्रभाव न्यून

प्रदेश १ मा बन्दको प्रभाव देखिएको छैन ।

मिटर ब्याजी अनुरुद साह पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले पक्राउ गरेको मिटर ब्याजी अनुरुद साहलाई ससुराली घरबाट ७१ लाख...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलका लागि मैदान खोजी

प्रतियोगिताको छनौट खेलको लागि मैदानको निरीक्षण थालिएको हाे ।

पहाडमा सडकले निम्त्याएको विपद् : बस्ती स्थानान्तरणमा भएन समन्वय

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर १ को सिमानामा पर्ने बुढीमोरङका ३८ घर...

भब्यताका साथ विराटनरको ऐतिहासिक राधाकृष्ण रथयात्रा सम्पन्न (तस्बिर सहित)

विराटनगर । विराटनगरमा हरेक बर्ष निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस बर्ष भब्यताका साथ सम्पन्न...

सेवा प्रवाह चुस्त बनाउन उपप्रमुखको छड्के अनुगमन

विराटनगर महानगरले मातहतका कार्यालयको अनुगमनलाई तीव्रता दिएको छ ।

खोलामा डुबेर दुई जनाको मृत्यु

मोरङ र उदयपुरमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

एक्लै हुँदा एमालेलाई उम्मेदवार छान्न सहज, गठबन्धनलाई चुनौती

नेकपा एमालेले चुनावी अभियानलाई लिएर द्रुत गतिमा जनतामा पुग्ने काम गरिरहेको खतिवडाले बताए ।

1 2 80 81 82 238 239