कोशी

‘काकाकुल’ गाउँमा सुक्खा पहाड खनेर निकालियो खानेपानी

इलाम । खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका-११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ...

पाथीभरा क्षेत्रको डढेलोले रेडपाण्डाको बासस्थान खरानी

आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गल समेत जलेको छ ।

इन्द्रबहादुर आङ्बो भन्छन्–‘हामीलाई स्पष्टीकरण सोध्ने नैतिक र कानूनी आधार छैन’

–उहाँहरुसँग अब स्पष्टीकरण सोध्ने नैतिक तथा कानूनी आधार नै छैन ।

पाथीभरा क्षेत्रको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पुग्यो

आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या...

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट पानी खसालियो

विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो ।

नोबेलमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण

सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत स्टाफ नर्स, डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र...

‘मुख्यमन्त्रीज्यूले बाटो खोलिदिनुभएपछि अविश्वासको प्रस्ताव आएको हो’

–खास कुरा भनेको मुख्यमन्त्रीज्यूले पहिले बाटो खोल्नुभयो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।...

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै

प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन...

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासकाे प्रस्ताव ल्याइने

प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तीव्र तयारी गरिएको छ...

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त भएका...

सुनसरीको धरानमा नेकपा र जसपाको राके जुलुस

भरतराज शर्मा (गोपाल) सुनसरी । संसद विघटन गरेको विरोधमा सुनसरीको धरानमा राके जुलुस निकालिएको...

प्रदेश १ का नेकपा जिल्ला इञ्चार्जहरु नेपाल–दहालको पक्षमा

भरत राज शर्मा (गोपाल)- सुनसरी । प्रदेश नं १ का नेकपा जिल्ला इञ्चर्जहरु नेपाल–दाहालको...

ओली समूहको प्रदेश १ भेला तथा प्रशिक्षण- ‘प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट असफल बनाउने खेल भएको दावी’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय...

आफूले हेरिदिएको केटासँग विहे गर्न नमानेपछि बहिनीकाे हत्या

पटक-पटक आफूले हेरिदिएको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले...

धरानमा नागरिक समाजद्वारा संसद विघटनको विरोध

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन जस्तो असंवैधानिक कार्यको नगरिक समाज...

मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ: ज्याकेटका भरमा ड्युटी

सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने...

लिम्बुवान राष्ट्रिय मोर्चाद्वारा ओली कदमको घोर विरोध

भरतराज शर्मा (गोपाल)- सुनसरी । लिम्बुवान राष्ट्रिय मोर्चाले संविधान सभा विघटन सम्बन्धी प्रधानमन्त्री केपी...

खानेपानी संस्थानको शाखालाई बोर्डमा समायोजन नगर्न माग, आयोजना ल्याएवापत घुस खाएको आरोप

भरतराज शर्मा (गोपला)- सुनसरी । धरानस्थित खानेपानी संस्थानको शाखालाई बोर्डमा समायोजन नगर्न दीर्घकालीन खानेपानी...

दाहाल–नेपाल पक्षले जिल्लास्थित नेताहरुलाई पेरिसडाँडामा बोलायो

–खासगरी संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लो पटक ल्याएको अध्यादेशसँगै नेकपा विवाद झनै उत्ष्कर्षमा पुगेको छ...

1 2 149 150 151 217 218