प्रदेश नं. १ : ८ सांसद सनाखतका लागि निर्वाचन कार्यालयमा

विराटनगर । प्रदेश नं. १ मा नेकपा (एमाले) छोडेर नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेको सांसदहरु प्रदेश निर्वाचन कार्यालय पुगेका छन् । अहिलेसम्म ८ सांसद निर्वाचन पुगेका छन् भने २ सांसद आउँदै गरेको नेता राजेन्द्र राईले दाबी गरे । ‘कृष्णकुमारी राई र उपेन्द्र घिमिरे मान्यज्यूहरु आउँदै हुनुहुन्छ,’ नेता राईले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *