प्रदेश नं. १ : क-कसले गरे सनाखत ?

काठमाडौं । प्रदेश नं. १ मा नेकपा (एमाले) छोडेर नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेको सांसदहरुले सनाखत गरिरहेका छन् । अहिलेसम्म राजन राई, खिनु लङ्वा लिम्बू, सावित्रा रेग्मी, सरिता थापा, सुनिता चौधरी, पदमकुमारी गुरुङलगायतका सांसदहरुले सनाखत गरेका छन् ।

समाजवादीका नेताहरुले थप दुई जना सांसद पनि सनाखतका लागि आउने दाबी गरेका छन्।  सांसदहरु कृष्णकुमारी राई र उपेन्द्र घिमिरे केहीबेरमा सनाखतका लागि पुग्ने नेताहरुकाे दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *