देश

युवा परिषद्का जिल्ला अध्यक्षहरूले लिए सपथ

नवनियुक्त अध्यक्षहरूलाई सपथ खुवाउँदै मन्त्री अथकले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

प्रदेश १ मा नीति तथा कार्यक्रमको छलफल सकियो

प्रदेशसभाको अर्को बैठक जेठ २९ गते दिनको १ बजे वस्ने सभामुख प्रदीपकुमार भण्डारीले सदनलाई...

‘कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता शून्य’

सरोकारवालाहरूले कानून निर्माण पक्रियामा नागरिकको सहभागिता शून्य रहेको बताएका छन् ।

जनगायक जीवन शर्मा पुरस्कृत

कोषबाट यसअघि मूर्तिकार ओम खत्री, कलाकार विक्रम श्रेष्ठ, लक्ष्मण शाक्यलगायत पुरस्कृत भइसकेका छन् ।

आँबुखैरेनी सडकखण्ड बेलुका ७ बजेबाट बन्द हुने

सडक भासिएर उक्त ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ ।

चौकुने कार्यपालिकाको निर्णय : भ्रष्टाचारका विषयमा छानबिन समिति गठन गर्ने

सुर्खेत । जिल्लाको चौकुने गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले अनियमितता तथा भ्रष्टाचारको छानबिनका लागि समिति...

सामाजिक सञ्जालमार्फत् नाबालिका तथा महिलाको चरित्रहत्या गरेको अभियोगमा पक्राउ

उनीहरूउपर जिल्ला अदालत काठमाडौँको आदेशले ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान...

सेयरबजार सुधारकाे माग गर्दै शुक्रवार पनि प्रदर्शन (तस्वीर/भिडिओसहित)

काठमाडाैँ । सेयर बजार सुधारकाे माग गर्दै भन्दै सेयर बजार लगानीकर्ताहरूले शुक्रबार पनि काठमाडौँमा...

सेलाएन एमसिसी विराेध, खारेज गर्नुपर्ने माग गर्दै विप्लव समूहकाे प्रदर्शन

उनीहरूले भ्रष्ट्राचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरूले मल बीउ नपाएर तड्पीनुपर्ने...

पूर्वमुख्यमन्त्री राईको सरकारलाई प्रश्न– ‘जग्गाको टुंगो लाग्यो कि भूमाफियासँग कुरा मिलेको छैन’

उनले प्रदेशसभाको बजेट अधिवेशनको पाँचौँ बैठकको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा सोधिएको प्रश्न...

बजेटमा कर्णाली सरकारको कन्जुस्याइँ, उपेक्षामा बालबालिका

अध्ययनले कर्णालीमा बजेट निर्माण गर्दा बजेटमा बालबालिकाको क्षेत्राधिकार तोक्ने सम्बन्धमा सुझाव समेत दिएको छ...

पाेखराका हाेटेल तथा रेस्टुरेन्टका शाैचालय सार्वजनिक प्रयाेगका लागि खाेल्ने महानगरकाे निर्णय

महानगरमा निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकबाटै उक्त निर्णय गरिएको हो ।

धुलोपिठो हुने डरले गठबन्धन टुट्दैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल गठबन्धन नटुट्ने बताएका छन् ।...

यी २५ सेवामा बन्द, हड्ताल र निषेध गर्न नपाइने (राजपत्रसहित)

सरकारले पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणमा समेत हड्ताल गर्न रोक...

चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू

सातै प्रदेशको एक–एकवटा पालिकामा लागू गरिएको कार्यक्रमका लागि गण्डकी प्रदेशबाट चिमखोला छनोटमा...

याे वर्ष प्राकृतिक प्रकाेपका घटनाबाट २० लाख मानिस प्रभावित हुने

स्थानीय तहमा स्थानीय मनसुन पूर्वतयारी योजना बनाइ प्रभावकारी कार्यान्वयनको खाँचो छ ।

म्याग्दीको खटेनमा अझै पुगेन बिजुली

खटेनवासीले च्युरीबोटमा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै...

१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा

समीक्षा अवधिमा औषधीको आयातमा १३४.९ प्रतिशतले वृद्धि भएको छ ।

पोखराका मेयर आचार्य ढल सफा गर्न आफैँ सडकमा

ढल सफाई अभियानमा जनप्रतिनिधि, कर्मचारी, प्रहरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए ।

मुस्ताङमा फौजी किराको प्रकोप, लखेट्न लामा पूजा

किरा नियन्त्रणका लागि लामा पूजा सुरु गरिएको छ । छोसेर र घिलिङमा लामा पूजा...