बागमती

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइटस्थित मतदान केन्द्रबाट मतदान...

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले गरे मतदान

केही दिनदेखि नै चितवनको चुनावी प्रचारप्रसारमा रहेका पाण्डे आज बिहानै मतदान केन्द्रमा गएर मतदान...

बागबजारस्थित पद्मकन्याबाट केशव स्थापितले गरे पहिलो मतदान (तस्बिरहरू)

काठमाडौँ महानगरको मेयर पदमा उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

सभामुख सापकाेटाले गरे मतदान

काठमाडौँ । सभामुख अग्नि सापकोटाले मतदान गरेका छन् । उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका...

विवेकशील साझाकी नेत्री बासकोटाले दिइन् मतदान

नेत्री बासकोटा स्वयंले पनि पार्टीका तर्फबाट काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएकी छन्...

चितवनको नेपाल पुलिस स्कुल शान्तिपुरबाट प्रचण्डले भोट हाले

उनले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका हुन् ।

मकवानपुरमा शंकास्पद वस्तु फेला

मकवानपुर हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ ।

असनमा मोहन वैद्य समर्थित विद्यार्थीद्वारा निर्वाचनको पुत्ला दहन (तस्वीरहरू)

उनीहरूले निर्वाचनको पुत्लासमेत जलाएर विरोध प्रकट गरेका छन्...

प्रचण्डविरुद्ध चितवनमा उजुरी, प्रमाण नपुगेको भन्दै दरपीठ

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाण नपुगेको भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।

काठमाडाैँ महानगरकाे मतगणना राष्ट्रियसभा गृहमा हुने, तयारी गरिँदै (तस्वीर)

अहिले सभागृहमा तारजाली लगाएर मतगणनास्थल निर्माण भइरहेकाे छ । 

प्रचण्ड, बादललगायत शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

नेकपा (एमाले) का मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन्...

स्वास्थ्यमन्त्रीद्वारा नर्स दिवसको शुभकामना सन्देश

मन्त्री लामाले नर्सको स्वास्थ्य सेवा समर्पणमा धैर्यता तथा स्वास्थ्योपचारमा उल्लेख्य प्रगतिका लागि बिरामीको आत्मबल...

सुनसान बने काठमाडौँ उपत्यकाका सडक

स्थानीय सरकारको रूपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदुपयोग गर्न...

नेकपा एमालेको आरोप– प्रचण्ड र बहालवाला मन्त्रीले आचारसंहिता उल्लंघन गरे

आचारसंहिताको गम्भीर उल्लंघन गर्ने माओवादी केन्द्र र कांग्रेसका भरतपुर र माडीका उम्मेदवारको उम्मेदवारी रद्द...

सभामुख अग्नि सापकोटा मतदान गर्न सिन्धुपाल्चोक पुगे

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न सभामुख अग्निप्रसाद सापकोटा आफ्नो गृहजिल्ला...

पार्टी निर्णयविपरीत काम गरेकाे भन्दै चितवन कांग्रेसका ५ जना निलम्बित

कांग्रेसले पार्टीको निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेको भन्दै पूर्वसांसद भिमबहादुर श्रेष्ठलगायत...

एमाले चितवनद्वारा भरतपुरमा राज्यसत्ताको दुरुपयोग भएको आरोप; निष्पक्ष निर्वाचन हुनेमा शंका

मौन अवधिमा समेत प्रचारबाजी गरेको र मतदाताको घर घरमा पुगी प्रभावमा पार्न आर्थिक चलखेल...

भरतपुरको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा

आयोगले ५ गते सम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका...

चितवनमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था कडा

मतदाता संख्याको आधारमा कर्मचारीको संख्या बाँडफाँट गरिएको छ ।

काठमाडौँको कलङ्कीमा टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु

तीनतले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मंगलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको...

1 2 89 90 91 261 262